Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मिनेन्द्र रिजाललाई घर बनाइदिएपछि रार्ई विकास बोर्डको अध्यक्ष

\"minendra-rijal-560\"८ असार, काठमाडौं । करिब डेढ वर्षको दौडधूपपछि चलचित्र निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ संचारमन्त्री मिनेन्द्र रिजालको नयाँ घर निर्माणको जिम्मा लिएपछि उनले अध्यक्ष हुने अवसर पाएका हुन् । मन्त्री रिजालले बालुवाटारमा नयाँ घर बनाउँदै छन् । घर बनाउन चाहिने सिमेन्ट, रड लगायतका सम्पूर्ण सामानको व्यवस्था गरिदिने शर्तमा राई बोर्डमा अध्यक्ष भएको स्रोत बताउँछ । कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै उनी बोर्डमा अध्यक्ष हुने दौडधूपममा थिए । तर, कसैले उनलाई पत्याएनन् । पछि मन्त्री रिजालसँग गोप्य डिल मिलेपछि उनी अध्यक्ष भएको चलचित्र निर्माताबीच चर्चा छ । उता राई बोर्डमा नियुक्त भएपछि निर्माता संघमा भाँडभैलो मच्चिएको छ । राईले संघको रकम हिनामिना गरेको कुरा फेरि बल्झिएको छ । भवन निर्माणका लागि १५ लाख रुपैयाँ जम्मा गरिएकोमा ४ लाख रुपैयाँमात्र फेला परेपछि गतवर्ष नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई छानविनका लागि निर्देशन दिइसकेको छ । उता जिल्ला प्रशासन कार्यालयमा भने निर्माता संघको तीन वर्षदेखि नवीकरण नै नभएको खुलेको छ । त्यस्तै, एकवर्षदेखि संघको बैठकसमेत डाकिएको छैन । राई बोर्डमा नियुक्त भएपछि अध्यक्ष हुनलाई दौडधूप सुरु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending