Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

खाली भवन लागुऔषधको अखडा

\"drugs\"१२ असार, दमक । झापाको दमक–१२ स्थित पशुहाट क्षेत्रका खाली भवन केही समययता लागुऔषधका प्रयोगकर्ताको अखडा बन्दै आएको छ । लागुऔषध प्रयोगकर्ताले सुरक्षित अखडाका रुपमा यहाँका उपयोगविहीन भवनहरू प्रयोग गर्दै आएको पाइएको छ । पशुहाटसँग जोडिएका झापा हस्तकला उद्योग सङ्घ र नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको पछिल्ला समय भवन उपयोगमा नआउँदा लागुऔषध प्रयोगकर्ताको अखडा बन्ने गरेका हुन् । विगत सात वर्षयता ती भवन संरक्षणविहीन बनेका र दुव्र्यसनमा फसेकाले यी भवन प्रयोग गर्ने गरिएको स्थानीयवासी बताउँछन् । विभिन्न उद्देश्य राखेर निर्माण भएका दुवै भवनमा सम्बन्धित पक्ष बेखर जस्तै बनेपछि थप समस्या बनेको स्थानीय भीम कार्कीले बताए । उनले भने, ‘भवनहरूको संरक्षण नहुँदा झयालढोकासमेत जीर्ण बन्दै गएको र रातको समयमा लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढ्न थालेको छ ।’ स्थानीय युवराज लिम्बुले दुवै भवनको उचित संरक्षण नगरिँदा नजिकै रहेको किराँत भवनलाई समेत असर परेको गुनासो गरे । दुवै भवनहरू उपयोगविहीन भएपछि सो भवन आसपासमा फोहोरमैला गर्नेदेखि लागुऔषध प्रयोगकर्ताले अखडा बनाउने गरेको उनले बताए । विभिन्न उद्देश्य राखेर निर्माण गरिएका भवनको सही उपयोग र संरक्षण हुन नसक्दा उत्पन्न समस्याप्रति स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy