Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाल र खनालद्धारा ओली गएको कार्यक्रम बहिस्कार

\"oli_nepal\"                     १४ असार, काठमाडौं । मदन भण्डारी फाउण्डेशनले राखेको कार्यक्रममा एमालेका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालले बहिस्कार गरेका छन् । वर्तमान मन्त्री परिषदमा एमालेका तर्फबाट खेलकुद मन्त्रालय समालेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलकुद परिषदमा विवादास्पद व्यक्ति केशव विष्टलाई नियुक्त गरेपछि पार्टीभित्र विवाद चुलिएको थियो । २ दिनअघिमात्रै पार्टी निर्देशन विपरित नियुक्त गरेको भन्दै अध्यक्ष ओलीले मन्त्री पौडेललाई राजिनामा दिएर फिर्ता हुन भनेको एमाले स्रोतको भनाइ छ । मन्त्री पौडेललाई फिर्ता बोलाउन पार्टी अध्यक्ष एक्लैले नसक्ने भन्दै वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालले विरोध गरेपछि विवाद बढेको थियो । फाउण्डेशनको कार्यक्रममा अध्यक्ष ओली एक्लै सहभागी छन् । विवादप्रति इगिंत गर्दै ओलीले पार्टी निर्देशन विपरित चल्ने अधिकार मन्त्रीलाई नभएको बताएका छन् । ओलीले यो विषय प्रमुख नभएको बर आफु सरकारको नेतृत्व गर्ने भएकोले अन्य नेताले मन सानो बनाएको बताए । एमाले नेता माधव नेपाल पक्षले भने ओलीले पार्टी मनोमानी चलाएको भन्दै मन्त्री पौडेललाई हटाइए पार्टीभित्र भूइचालो आउने बताएका थिए । मन्त्री पौडेलको पक्षमा हस्ताक्षर अभियान समेत चलाएको नेपाल पक्षको यस्तो च्यालेन्जबाट ओली केही हच्किएका भने छन् । उनले फाउण्डेशनको कार्यक्रम गल्ती स्विकार गरिसकेको अवस्थाम अब विवाद बढाइरहन नहुने बताएका थिए । एमालेको यो विवाद बढ्दै गए भावी बन्ने भनेको राष्टिय सरकारमा ओलीको नेतृत्व सहज हुने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending