Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यसकारण संविधानसभामा प्रस्तुत हुन सकेको छैन नयाँ संविधानको मस्यौदा

\"sambidhan\" १४ असार, काठमाडौं । संविधानसभाबाट बन्ने संविधानको पहिलो स्वीकृत मस्यौदामा मस्यौदा समितिका सभापति कृण्ण प्रसाद सिटौलाले सहमति विपरित शब्दहरु थपेपछि सोमबार दिउँसो १ बजे संविधानसभामा प्रस्तुत हुनुपर्ने मस्यौदा अहिलेसम्म प्रस्ताव हुन सकेको छैन । संविधानसभामा मस्यौदा नआइपुगेपछि दिउँसो १ बजेका लागि बोलाइएको संविधानसभाको बैठक राति ९ बजेसम्म पनि बस्न सकेको छैन । सहमति विपरित संविधानको मस्यौदामा एक शब्द पनि नराख्ने अडानमा रहेको माओवादी र १६ बुँदे लगायत शिर्ष नेताहरुबिच भएको सहमतिमा थपघट गर्नुपर्ने अडानमा रहेका सिटौलाले अडान नछोड्दा अहिलेसम्म पनि संविधानसभामा प्रस्तुत भएन । बरु एकिकृत नेकपा माओवादी लगायतका संविधानसभामा रहेका १५ राजनीतिक दलले मस्यौदामा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् । अघिल्लो संविधानसभा, १६ बुँदे सहमति, शिर्ष नेताबिचको सहमति र राजनीतिक संवाद समतिमा समझदारी भएको जिल्ला नराख्ने र संघियतामा गइसकेपछि संघलाई बलियो बनाउने, न्यायपालिकाका प्रावधान, पुनर्नियुक्ति, विशेष संरचनाका विषयमा सहमति भइसकेको विषय भएपनि पून समितिमा उल्टिएको थियो । साथै स्थानिय अदालत राख्ने सहमति भइसकेको भएपनि कांग्रेस एमाले तीन तहमा जिल्ला अदालत राख्ने कुरा गरेपछि कुरा मिल्न नसकेको माओवादी नेता गणेशमान पुनले बताए । संवैधानिक आयोग लगायत विशेष समितिको गठन समानुपातिक र समावेशिता हुने भन्ने यसअघिको सहमतिलाई कांग्रेस,एमालेले नमानेको, २२ वटा संरक्षित तथा आरक्षित क्षेत्र हुने यसअघिको समmभदारीलाई समेत मस्यौदामा नसमेटिएपछि एमाओवादीले मस्यौदामा सहमति जुट्न नसकेको बताएको छ । सोमबार दिउसै कांग्रेस, एमालेले सहमति उल्ट्याउन थालेको भन्दै माओवादी नेतृत्वको मोर्चाको बैठक सिहंदरमा बसेको थियो । मोर्चाको बैठकले मस्यौदा लेखनमा यथास्थितिबादी हावी भएको निष्कर्ष निकाल्दै सहमति भइसकेको विषय मस्यौदामा नसमेटिए हस्ताक्षर नगर्ने निर्णय समेत गरेको थियो । मोर्चामा संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलमध्य १५ दलको उपस्थिति रहेको माओवादीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending