Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एमाले युवा नेतृ दिलु पन्त भन्छिन्–‘कृषि मन्त्रीलाई पिट्नुपर्छ’

\"Hari-parajuli-2\"१६ असार काठ्माडौं । कृषि मन्त्री हरिप्रसाद पराजुलीले महिला माथि गरेको अश्लिल हर्कतले एमाले पार्टी भित्रै तरंग पैदा गरेको छ । एमाले नेता कार्यकर्ता मन्त्री विरुद्ध उत्रिएका छन् । युवा संघका वरिष्ठ उपाध्यक्ष दिलु पन्तले मन्त्री पराजुलीलाई कारबाही गर्न माग गरेकी छिन् । ‘समाजलाई अस्विकार्य हुने यस्तो हर्कत गर्ने मन्त्री जो सुकै होस् त्यसलाई छोड्नुहुन्न पिटेर भएपनि तह लगाउनुपर्छ ।’ खबरडबलीसँग पन्तले भनिन् , ‘पार्टीले तुरुन्तै फिर्ता बोलाएर कार्बाही गर्नुपर्छ अध्यक्षले नै नियुक्त गर्नु भएको मन्त्रीले पार्टीको बद्नाम गरे ।’ पन्तले युवा संघले नै मन्त्रीको हर्कत बारे कार्यक्रम बनाएर भण्डाफोर गर्ने योजना रहेको बताइन् । नेतृ रामकुमारी झाँक्री अध्यक्ष ओलीले नै यी सबै जिम्मा लिनुपर्ने बताउँछीन् । ‘यो पुरुषहरुलाई पनि असहज लाग्ने हर्कत जसरी उहाँले गर्नुभयो यसले नेकपा एमालेलाई मात्रै होइन सबैलाई नकारात्मक असर गरेको छ ।’ उनले भनिन्, ‘नियत जे सुकै भएपनि जे देखियो त्यो असोभनिय भयो, उहाँ त सार्वजनिक व्यक्ति हो ।’ झाँक्रीले पार्टी अध्यक्षले गलत मान्छेलाई मन्त्री बनाएको बताइन् । ‘अध्यक्षले छनौट गरेको मान्छेको वास्तविक रुप देखियो ।’ उनले भनिन् ‘उनले गरेको हर्कतको जिम्मा सुशील कोइराले लिने कुरा आउँदैन पार्टी अध्यक्षले लिनपर्छ ।’ युवा संघकी सचिव मञ्जु यादव मन्त्री पराजुलीलाई तुरुन्त निष्काशन गर्नुपर्ने माग गर्छिन् । ‘यस्तो महिला हिंसा गर्ने मन्त्रीलाई हाम्रो पार्टीले कारबाही गर्नुपर्छ ।’ उनी भन्छिन्, ‘जनावरलाई मन्त्री बनाइएको रहेछ जनावर जस्तै व्यबहार गरेको छ । कारबाहीको लागि हामी आन्दोलन गर्न तयार छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending