Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अश्लिल हर्कत गर्ने कृषि मन्त्रीमाथी मनोज गजुरेलको यस्तो हमला

\"11694851_10203064208046219_2025014232327076355_n\"१५ असार काठमाडौं । महिलामाथि अश्लिल हर्कत गरेपछि निकै आलोचित बनेका कृषि मन्त्री विरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । उनको हर्कतका विरोधमा अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । उनीहरुले कृषिमन्त्रीले मंगलबार देखाएको हर्कतबारे विभिन्न क्षेत्रका व्यक्तीहरुले यस्तो लेखेका छन् । हास्यकलाकार मनोज गजुरेल लेख्छन् < हरिमत > स्त्रीमन्त्री हरिप् पारा-जुलीको हर्कतको कारण केलाई ठान्नुहुन्छ ? A. कार्तिक महिनाको भाव ।  B. शिशि मन्त्रालयको प्रभाव ।  C. जोशमा होस गुमाएको ।  D. मौकामा आंखा घुमाएको ।  E. मनस्थिति खल्बलाएको ।  F. सनक सल्बलाएको ।  G.अन्य ? H. धन्य ! फेसबुकमा जागृत रायमाझी लेख्छन् एमाले मन्त्री फेर्न सिपालु ! एमालेका मन्त्रीहरु हर्कत गर्न सिपालु !! अनेक कारण ४ वटा मन्त्री फेरेर  कीर्तिमान कायम गरिसकेको एमालेले  महिलामाथी दुर्व्यवहार गर्ने कृषि मन्त्री हरि पराजुलीलाई पनि त फेर्ने होला !! कि गुटको आचलले मन्त्री महाशयको थुतुनो छोपिदिने हो ?!?! ट्विटरमा एभिन्युज टेलिभीजनका शिब दहाल मन्त्रीको विवादास्पद तस्विर राख्दै  लेख्छन् धान दिवस मनाउन गएका कृषि मन्त्री हरिप्रसाद पराजुलीको तस्विर देखेपछि थुइक्क भन्न मन लाग्यो । फेसबुकमा फेसबुकमा सुदर्शन खतिवडा लेख्छन् ‘कुन पार्टीका कुन गुटका मन्त्री परेछन् । यसपाली फिर्ता बोलाउने पनि डराइसकेका छन् । यिनको अश्लिलताले अमरत्व पाउने भयो । ट्विटरमा ऋषिकेश दहाल लेख्छन् मन्त्रीजीको हिजो कसैले मापसे जाँच गरेनछन् । गरेको भए पोजेटिभ वा नेगेटिभ के आउँथ्यो होला  । संसदमा कुरो उठेछ । ट्विटरमा केपी ओलीका उखानका टुक्काहरु लेख्छन् हेर्नुस कुकुर बोउलायो भने टोक्दै हिड्छ रे मन्त्री बोउलाउद आइमाइ समात्दै हिड्छन,हग्नेलाइ भनदा देख्ने लाइ लाज भनेको येहि हो। फेसबुकमा अनुशिल श्रेष्ठ यस्ताे लेख्छन् महिलामाथी साढे गोरु जस्तो जाईलाग्ने, अभद्र ब्यावहार गर्ने, सार्वजनिक कार्यक्रममा कट्टु लगाएर पुग्ने, जाँड खाएर मनपरी बोल्ने यस्ता \'गतीछाडा\'हरुलाई मन्त्री बनाएपछी देश कसरी उभो लाग्छ ?! राजनैतिक दल र सरकारलाई देश भन्दा यिनै प्यारो भएपछि कसको के लाग्छ !! फेसबुकमा तेजेन्द्र काफ्ले लेख्छन् माधव नेपाल पक्षधरका मात्र मन्त्रीको गल्ती देख्ने अध्यक्ष केपी ओलीले अब बोलाउछन् त हरिप्रसाद पराजुलीलाई फिर्ता ? लु आँट हेरौ त.....अनि भनौला केपी ओली महान छन । प्रविन ढकाल ट्विटरमा लेख्छन् कृषिमा पशुपालन पनि पर्छ । त्यो हिसाबले म पशु मन्त्री हुँ र पशु मन्त्रीले पशुको हर्कत नगरे के गर्छ तरुु मन्त्री हरीले यसो भन्न बेर छैन । ट्विटरमा जय सम्भो लेख्छन् कुकुरलाई गोठमा बाँध्दैमा दूध दिँदैन, अनि मन्त्री बनाउँदैमा जड्याहा सुध्रिने पनि होइन, बांझो खेत देख्ने बित्तिकै जोत्न जाने मन्त्री गोरु हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending