काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता । लामो यात्राको क्रममा सानालाई मात्र नभई ठूला मानिसहरुलाई पनि वान्ता हुने समस्या हुन्छ । यसले यात्रालाई रमाइलो बनाउनुका साटो अझ झन्झटिलो बनाईदिन्छ । वान्ता शरीरका विजातीय पदार्थ बाहिर निकाल्ने एक प्रक्रिया पनि हो तर कहिले कहिँ विभिन्न संक्रमणका कारणले पनि वान्ता हुने गर्दछ
आज हामी यात्राको दौरानमा वान्ता हुने समस्याबाट बच्ने केही उपायका बारेमा बताउन जाँदैछौं जुन तपाईका लागि प्रभावकारी हुन सक्छन्–
–ल्वाङलाई पिसेर हल्का मनतातो पानीमा मिसाएर खानाले बान्ता हुने समस्या कम हुन्छ । सामान्य अवस्थामा पनि ल्वांङ खानाले सुखा बाडुल्कीबाट समेत छुटकारा पाइन्छ।
–कच्ची तथा खाल्डाखुल्डी परेको बाटोमा यात्रा गर्नु परेको खण्ड अघिल्लो सिटमा बस्दा केही आराम मिल्छ। तर यसो गर्नु स्वस्थ्यका हिसाबले अत्यन्तै गलत हो।
–यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न। यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ।
–यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ। यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ।
–यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ। मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ।
–यात्रा गर्नुपूर्व हल्का खाना खानु आवश्यक छ । कतिपयको आदत वान्ता हुने डरले खाली पेट नै यात्रा गर्ने हुन्छ । तर यसो वान्ता हुन ठिक भएपछि धेरै तातो र पिरोवाला खाना समेत खानु हुँदैन।
–वान्ता भएपछि हल्का मनतातो पानीमा नुन मिसाई मुख कुल्ला गर्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: