तनहुँ , तनहुँको पवित्र धार्मिक स्थल छाव्दी बाराही नजिकै रहेको छाँगामा सोमबारदेखि क्यानोनिङ खेल सुरु भएको छ ।
करिब ८० मिटर अग्लो चट्टानको पहरोमा डोरीको सहायताले झुन्डिँदै, हाम फाल्दै चिप्लँदै झरना र खोलाको छाँगाबाट खस्दै खेल्ने खेल सुरु भएको हो ।
जिल्लाको केशवटार गाविस वडा नं ७ मा रहेको उक्त छाँगामा छाव्दी बाराही क्षेत्रलाई धार्मिक एवम् पर्यटन क्षेत्रको रुपमा विकास गर्न छाव्दी बाराही विकास कोषले क्यानोनिङको सुरुवात गरेको हो ।
युनेस्को क्लब, सिद्ध गुफा साहसी खेल प्रालि, एसिया मानवअधिकार सांस्कृतिक तथा विकास मञ्च तथा नेपाल पर्वतारोही चट्टान आरोही सङ्घको संलग्नतामा आयोजित सो कार्यक्रम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रजिअ श्रेष्ठले प्राकृतिक सम्पत्तिको सदुपयोग गरी पर्यटनको विकास गर्न सकिने बताए । क्यानोनिङ खेललाई व्यावसायिक रुपमा लैजाने हो भने केही पूर्वाधार विकास हुनुपर्छ, उहाँले भन्नुभयो, “यस्तो साहसिक खेलका लागि यो क्षेत्र जिल्लाकै उत्कृष्ट स्थान बन्न सक्छ ।” लामो समयदेखि क्यानोनिङ क्षेत्रमा काम गर्दै आउनुभएका विमलनगर निवासी लालकुमार श्रेष्ठले यो स्थान क्यानोनिङका लागि राम्रो सम्भावना रहेको बताए ।
कार्यक्रम छाव्दी बाराही विकास कोषका अध्यक्ष कुलबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: