Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

देशकै कार्यकारी प्रमुख अस्वस्थ भईरहँदा विकल्प खोज्नु पर्छ कि पर्दैन ?

\"\" काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली अहिले अस्वस्थ अवस्थामै छन् । उनि मृर्गौला प्रत्यारोपण गरेसँगै चिकित्सकीय निगरानीमा आराम गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सहरुको भनाइअनुसार ओली सामान्य अवस्थामा फर्किन अन्य समस्या नआए न्यूनतम एक वर्ष लाग्नेछ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले पटक–पटक स्वास्थ्य उपचारको लागि विदेश र स्वदेशकै हस्पिटलमा समय बिताएका छन् । गत साउन र भदौमा मात्रै उनी एक महिनाजसो उपचारको लागि सिंगापुर बिताएका थिए । प्रधानमन्त्री ओली असामान्य रुपमै बिरामी बिदामा बसिरहेका बेला कतिपयले विकल्पको कुरा उठाउन थालेका छन् । देशको कार्यकारी प्रमुख जस्तो व्यक्ति बिरामी भइरहँदा देशलाई नै अप्ठ्यारो पर्ने भन्दै आवाज उठाउन थालेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र विकल्पबारे उठाइएको आवाजका बीच हामीले नेकपाका नेतासँग कुराकानी गरेका छौं । यस्तो परिस्थितिमा प्रधानमन्त्रीको विकल्प खोज्नु कति उत्तम ? भनि हामीले सत्तारुढ दल नेकपा नेता लालबावु पण्डित, देवेन्द्र पौडेलसत्यनारायण मण्डलसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र विकल्पबारे कुराकानी गरेका छन् । नेता त्रय पण्डित, पौडेल र मण्डलसँग गरिएको कुराकानीको सम्पादीत अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies