Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी सामाग्री नेपाल आइपुग्यो : अब स्वास्थ्य सामाग्री अभाव नहुने

काठमाडौं । नेपाल सरकारले एक अर्बभन्दा बढीको अतिआवश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरीद गरेपछि अब नेपालमा कुनै अभाव नरहने भएको छ ।

शनिबार राष्ट्रिय ध्वजाबहाक चीन पठाएर नेपाल भित्र्याएको सामाग्रीमा पीपीई लगायतका सामाग्री मात्रै छैन ५ वटा ल्याबहरु समेत रहेको छ ।

यसअघि नै काठमाडौंको टेकु अस्पताल र धरानबाट कोरोना परिक्षण सुरु गरेकामा अब बाँकी प्रदेशहरुमा समेत परिक्षण गर्न सकिने बताइएको छ ।

आज बिहान काठमाडौं आईपुगेका सामाग्रीहरुमा सुरक्षित गगल्स (इलास्टिक, नरम फ्रेम र सिधा हावा नछिर्ने) १ लाख थान, पीपीई गाउन (एएएमआई लेभेल ३, डिस्पोजेबल, मिडियम र लार्ज साइज) १ लाख थान, जाँच गर्ने पन्जा (नाट्राइल, पाउडर रहित, मिडियम र लार्ज साइज) १ लाख थान, सफाईमा प्रयोग हुने पंञ्जा (मिडियम साईज) ७ हजार थान, मास्क (एफएफपी २÷एन ९५, आइआईआर) ८० हजार थान, जुत्ता छोप्ने (डिस्पोजेबल) १ लाख थान, अनुहार छोप्ने डिस्पोजेबल) १ लाख थान लगायतका सामाग्रीहरु रहेका छन् ।

यसैगरी इन्फ्रारेड थम्रोमिटर (टाढैबाट नाप्न मिल्ने) १५ सय थान, पोर्टेबल पीसीआर मेशिन (कोरोना परिक्षण गर्ने मेशिन) ५ थान, पोर्टेबल पीसीआर रिएजेन्ट (कम्बो) ५० हजार थान, परीक्षण किट (प्रिमियर प्रोब, एबीआई ७५०० सँग मेल खाने, रोटार जेन, बाईकर्ड) ५० हजार थान, र नमुना संकलन गर्ने ट्युब (भीटीएम र त्यासलाई प्याक गर्ने साधन) ५० हजार थान समाग्री नेपाल आईपुगेको हो ।

यी सबै सामाग्री नेपाल सरकारले एक नीजि कम्पनिमार्फत खरिद गरेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies