Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेफ्टा अवार्ड कतारमा हुने

\"Nefta२७ असार, कतार । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा अवार्ड–२०७२ कतारमा हुने भएको छ ।

यसपटक नेफ्टा अवार्डको प्रतिस्पर्धामा ७५ वटा चलचित्रको सहभागिता रहने भएको छ । हाल काठमाडौँमा जुरी निर्णायकहरुले उत्कृष्ट पाँच चलचित्र छनोट गरिरहेको बताइएको छ । ती चलचित्रलाई कतारमा फिल्मी महोत्सवका रुपमा प्रदर्शन गर्ने आयोजकले बताएको छ ।

नेपाली चलचित्रका ३६ भिन्नभिन्न विधामा अवार्ड प्रदान गर्न लागिएको प्रविधि सङ्घका अध्यक्ष मनोज केसीले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

विसं २०५६ बाट सुरु गरिएको अवार्डको पाचाँै संस्करणसम्म नेपालमै आयोजना गरिएको थियो । नेफ्टाले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको स्तरोन्नति गर्न टेवा पु¥याउन मलेसिया, हङ्कङ हुँदै यसवर्ष कतारमा प्रवेश छ ।

प्रविधि सङ्घका महासचिव अनन्त तिमिल्सिनाले निष्पक्ष रुपमा अवार्ड प्रदान हुने विश्वास व्यक्त गर्दै कतारवासी नेपालीलाई उक्त अवार्ड कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गरे ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन लागेको आठौँ नेफ्टा अवार्डको व्यवस्थापनको जिम्मा मञ्चका सल्लाहकार सागर नेपालले गर्ने भएका छन् । नेपाली चलचित्र प्रविधि सङ्घ र अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाबीच अवार्ड कार्यक्रम सम्पन्न गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies