२७ असार, कतार । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा अवार्ड–२०७२ कतारमा हुने भएको छ ।
यसपटक नेफ्टा अवार्डको प्रतिस्पर्धामा ७५ वटा चलचित्रको सहभागिता रहने भएको छ । हाल काठमाडौँमा जुरी निर्णायकहरुले उत्कृष्ट पाँच चलचित्र छनोट गरिरहेको बताइएको छ । ती चलचित्रलाई कतारमा फिल्मी महोत्सवका रुपमा प्रदर्शन गर्ने आयोजकले बताएको छ ।
नेपाली चलचित्रका ३६ भिन्नभिन्न विधामा अवार्ड प्रदान गर्न लागिएको प्रविधि सङ्घका अध्यक्ष मनोज केसीले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
विसं २०५६ बाट सुरु गरिएको अवार्डको पाचाँै संस्करणसम्म नेपालमै आयोजना गरिएको थियो । नेफ्टाले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको स्तरोन्नति गर्न टेवा पु¥याउन मलेसिया, हङ्कङ हुँदै यसवर्ष कतारमा प्रवेश छ ।
प्रविधि सङ्घका महासचिव अनन्त तिमिल्सिनाले निष्पक्ष रुपमा अवार्ड प्रदान हुने विश्वास व्यक्त गर्दै कतारवासी नेपालीलाई उक्त अवार्ड कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गरे ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन लागेको आठौँ नेफ्टा अवार्डको व्यवस्थापनको जिम्मा मञ्चका सल्लाहकार सागर नेपालले गर्ने भएका छन् । नेपाली चलचित्र प्रविधि सङ्घ र अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाबीच अवार्ड कार्यक्रम सम्पन्न गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: