Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

साझा प्रकाशनमा नियुक्त भएकाहरुलाई आहुतिको प्रश्न ‘तिमिहरु पुस्तकको साटो बुढाहरुको रंगिन कट्टु छाप्छौ ?

\"aahuti_khabardabali\"२७ असार, काठमाडौं । साझा प्रकाशन राजनीतिक छविमा समेत दाग लागेका मानिसहरु नियुक्त भएपछि सामाजिक संजाल तथा शैक्षिक क्षेत्रबाट व्यापक आलोचना भइरहेको बेला प्रगतिवादी साहित्यका हस्ति तथा माओवादी नेता आहुतिले साझा प्रकाशनमा नियुक्त भएकाहरुलाई कडा आलोचना गरेका छन् । आहुति आफ्नो फेसबुक पोष्टमा लेख्छन् ‘कवाडीले आफ्नो बोरामा हाल्न छुटाएका थोत्रा सिर्जनहीन बिग्रेका साइकलका टायर जस्ता अनुहारहरू१’ हुन् । शिक्षा मन्त्रालयले हिजोमात्रै साझा प्रकाशन संचालक समितिको अध्यक्षमा कांग्रेसका नेता रमेश लेखक तथा सदस्यहरुमा एमालेका नेता प्रदीप नेपाल र एमाओवादीका प्रवक्ता दिननाथ शर्मालाई नियुक्त गरेपछि सहित्यकार तथा नेता आहुतिले यस्तो धारण व्याक्त गरेका हुन् । [caption id=\"attachment_28629\" align=\"alignleft\" width=\"526\"]\"aahuti_status\" आहुतिले लेखेको फेसबक पोष्टको स्क्रिनसर्ट[/caption] उनले नियुक्त भएका तिन पार्टीका नेताहरु चन्चले सोमहरु भन्दै तिमिहरुसँग पुस्तक छाप्नुको साटो बुढाहरुको रंगिन कट्टु छाप्ने योजना छ भनेर प्रश्न गरेका छन् । उनले भनेका छन् ‘राणा शासनकालमा राणा ू बाबुसाहेवहरूू सिर्जनाशक्ति गुमाए पनि, सरीरका अंग र मनको तरङ्गले कामै गर्न छोडे पनि आफ्नो खोक्रो मुढो जस्तो ज्यानका निम्ति तरूनी केटीहरूलाई मैंया बनाएर भर्ती गर्न छोडिदैनथे। ती थारो पल्टिसकेका बुढाहरू गर्न त केही सक्तैनथे, केवल मैंया बन्न बाध्य पारिएका जनताका ती छोरीहरूको बैंस र जिन्दगी बर्बाद पारिदिन्थे। आज साझा प्रकाशन तिनै मैंया बन्न बाध्य पारिएकी चेली जस्तै भएकी छ र लाजसरम आफ्नै टाङमुनि हालेर ती चेलीलाई बरबादीको अन्तिम बधसालातिर लैजान आधुनिक दरबारहरूबाट नियुक्त भएका छन् केही कवाडीले आफ्नो बोरामा हाल्न छुटाएका थोत्रा सिर्जनहीन बिग्रेका साइकलका टायर जस्ता अनुहारहरू१ हे तीन पार्टीका चञ्चले सोमहरू१ साझा प्रकाशनबाट अब पुस्तकको सट्टा बुढाहरूको रंगीन कट्टु छाप्ने योजना हो तिमीहरूको ?’ [caption id=\"attachment_28630\" align=\"alignleft\" width=\"650\"]\"Ramesh-Pradeep-And-Dinanath\" साझामा नियुक्त भएका अध्यक्ष रमेश लेखक, सदस्यद्धय प्रदिप नेपाल र दिनानाथ शर्मा[/caption]               आहुतिको यो कडा प्रतिकृयाको परिणाम आउने भने कुनै सम्भावना छैन किनभने एमाओवादीका तर्फबाट नियुक्त भएका दिननाथ शर्माले आफु लाभको पदमा नभई संस्था सुधारका लागि साझा गएको धारणा सार्वजनिक गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending