Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आइएसद्वारा १७ सय मानिस मारेको भिडियो सार्वजनिक

\"isis-killed-5-55a3345f91ae3_l\"२९ असार, दुबई । आतंकवादको सबैभन्दा डरलाग्दो अनुहार बनेको इस्लामिक स्टेट (आइएस) संसारभरी आफ्नो बर्बरता देखाउनका लागि आतंककारी संगठन प्रोपगान्डा भिडियो जारी गरिरहन्छ । अब उक्त संगठनले एउटा यस्तो भिडियो जारी गरेको छ जसमा इराकको तकरित शहरमा १७ सय मानिसहरुको जनसंहार देखाइएको दाबी गरेको छ । यो घटना पछिल्लो वर्षको जून महिनाको हो जसको भिडियो अहिले जारी गरिएको छ । २२ मिनेटको यो भिडियोमा आइएसका सयौं मानिसहरु ट्रकबाट ओर्लिएर पंक्तिमा सुतिरहेका मानिसहरुमाथि अन्धधुन्ध गोली बर्साइरहेका छन् । भिडियोमा बन्धकहरुले आफूलाई नमार्न गरेको याचना पनि देख्न सकिन्छ । बन्धकलाई मारेर तिगरिस नदीमा फ्याँक्दा नदीको पानी नै रातो भएको भिडियोमा देख्न सकिन्छ । \"isis-killed-2-55a3330adf178_l\"यी आतंककारीले ‘म संसारलाई बताउन चाहन्छु कि हामी आउँदै छौं’ भनिरहेको सुन्न सकिन्छ । भर्खरै इराकको एक अदालतले जनसंहारमा संलग्न २४ आतंककारीहरुलाई मृत्युको सजायँ सुनाइए लगत्तै उनीहरुले यो भिडियो जारी गरेका हुन् । अप्रिलमा तिकरितमा कब्जा गरिसकेपछि इराकी सरकारलाई सामूहिक चिहानबाट ६ सय भन्दा बढि शव फेला पारिसकेको छ । \"isis-killed-3-55a333aab9650_l\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending