Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जयेष्ठ नागरिकको आन्दोलनः भत्ता पाँच सय मात्र बढाइएकामा असन्तुष्टि

१ साउन, काठमाडौं । विभिन्न माग राखेर एकतीस महिनादेखि सङ्घर्ष गर्दै आएका ज्येष्ठ नागरिकले आन्दोलन जारी राख्ने भएका छन् । ज्येष्ठ नागरिकले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरूले पाउँदै आएको रु ५०० वृद्ध भत्तालाई बढाएर कम्तीमा रु तीन हजार पु¥याउनुपर्ने मागलाई बेवास्ता गरी औषधोपचार खर्चका नाममा ५ सय रुपैयाँ मात्र बढाइएकामा आन्दोलन जारी राख्ने घोषणा गरेको हो । सम्मेलनमा संयुक्त ज्येष्ठ नागरिक सङ्घर्ष तदर्थ समितिका अध्यक्ष महाप्रसाद पराजुलीले हाम्रो माग भनेको रु ५०० वृद्ध भत्ता बढाउने होइन, ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्नेलगायत आठ सूत्रीय माग हो, ती मागलाई एकमुष्ट रुपमा समाधान गर्नुपर्छ भने । ज्येष्ठ नागरिकहरु मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडि विसं २०६९ फागुन २४ गतेदेखि धर्नामा बस्दै आएका छन् । सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुटलाई भक्तपुर जिल्लामा लागू गरिसकिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९९२० ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्थालाई मुलुकभरि लागू गर्नुपर्ने समेत माग गरिएको छ । सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउँदै आएको रु ५०० वृद्धभत्तामा औषधोपचार खर्च रु ५०० थप गरिएकाप्रति ज्येष्ठ नागरिकले राहतको महसुस गरेका छन् । ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घले भने लामो समयदेखि ज्येष्ठ नागरिकले राख्दै आएका मागप्रति सुनुवाइ नभए पनि सरकारले औषधोपचारबापत रु ५०० को व्यवस्था गर्नुलाई सकारात्मक रुपमा लिएको छ । आव २०७२÷०७३ को बजेटमा ‘सत्तरी’ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई आगामी आर्थिक वर्षदेखि वृद्धभत्ताबापत रु ५०० र वृद्धावस्थामा औषधोपचार खर्च रु ५०० गरी मासिक रु एक हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या २२ लाख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy