Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मूल्यै नखोली महंगा हतियार किन्ने निर्णय

सरकारले \'अत्यावश्यक\' भन्दै मूल्य नै नखोली हतियार किन्ने निर्णय गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मन्त्रिपरिषदक्को दिउसोको बैठकले हतियार खरिदसम्बन्धी एउटा कार्यविधि उद्धृत गर्दै विस्तृत विवरण नखुलाई हतियार किन्ने निर्णय गरेको हो । नियमतः मन्त्रिपरिषद्ले निर्णय गर्दा खरिदसम्बन्धी विस्तृत विवरण खुल्नुपर्छ । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले ५ फागुनमा नै मन्त्रिपरिषद्मा पेश गर्न सदर गरेको प्रस्तावमा चार थान आर्मड पर्सनल क्यारियर (एपीसी) खरिद गर्ने उल्लेख छ । प्रस्तावमा आवश्यक संख्या उल्लेख नगरी जीपीएमजी (जनरल परपोज मेसिन गन) र चाहिने गोली खरिद गरिने उल्लेख छ । प्रस्तावमा ग्लोबल टेन्डर गरेर वा नगरि हतियार आपूर्ति गर्न सक्ने कुनै देशसँग सीधा सम्झौता गरी खरिद गर्ने भन्ने विस्तृत विवरण छैन । उपप्रधान मन्त्री गौतमको प्रस्ताव मंगलबार मन्त्रिपरिषद्बाट सदर भएको छ । मन्त्रिपरिषद्मा पेश भएको विवरणमा राज्यले कति रकम खर्चमा हतियार किन्न लागेको हो भन्ने केही उल्लेख छैन । तर, व्यापारीलाई सजिलो पार्नका लागि आपूर्ति गर्ने कम्पनीहरु सूचीकृत भइसकेको विवरण पटकपटक उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक, प्रशासनिक र नियामक निकायलाई समेत प्रभावमा पार्दै गत वर्ष एक व्यापारीका विभिन्न नामका अधिकांश चिनियाँ हतियार कम्पनीको एजेन्सी लिएका फर्महरुलाई एपीसी र हतियार खरिदको लागि सूचीकृत गरिएको थियो । हिले फेरी तिनै व्यापारीलाई ठेक्का दिने गरी वास्ताविकभन्दा अत्याधिक रकम तिरेर हतारमा खरिद गर्नुपर्ने प्रस्ताव पेश गरिएको हो । यस अघि सुडान घोटालामा कराडौ घोटाला भएपछि छानविनको दबाब भोग्नुपरेको व्यापारीको अनुभव जन्य आग्रहमा करौडौ मूल्यको हतियारको रकम नतोकी प्रस्ताव पेश भएको गृह मन्त्रालय स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending