Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भूकम्प गएपछि चीन गएका प्राविधिक नफर्कंदा चक्रपथ विस्तार ठप्प

४ साउन, काठमाडौं । भूकम्प गएपछि प्राविधिक र कामदार चीन गएका का।रण चक्रपथ विस्तारको काम ठप्प भएको छ ।चीन गएका करिब डेढ सय प्राविधिक फर्किएनन्, काठमाडौंमै रहेका ६–७ जनाले काम अघि बढाउन सकेनन् । चिनियाँ सहयोग, चीनकै ठेकेदार चीन सरकारको ४ अर्ब रुपैयाँ आर्थिक सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको रिङरोड निर्माण सुरु भएको हो । चिनियाँ ठेकेदार सांघाई कन्स्ट्रक्सन गु्रपले बनाइरहेको सडकमा करिब एक सय ५० चिनियाँ प्राविधिक खटिएका थिए, उनीहरू सबैजसो अहिले चीनमा छन् । उनीहरूलाई नेपाल फर्काउन र तत्काल काम अघि बढाउन नेपाल सरकारले पत्रचार गर्दै आइरहेको छ, तर उनीहरू भदौयता आउने कुनै सम्भावना छैन, यस विषयमा ठेकेदार कम्पनीले जानकारी पनि दिएको छ । अहिलेसम्म जम्मा ३० प्रतिशत काम पूर्ण चक्रपथ निर्माण आयोजनाअन्तर्गत पहिलो चरणमा कोटेश्वर–कलंकी सडक निर्माण थालनी भएको हो । १०।३९६ किलोमिटर लामो आठ लेनको सडकको निर्माण ४० महिनामा सक्ने योजनाका साथ जुन २०१३ बाट काम सुरु भएको हो । तर, २५ महिनासम्म ३० प्रतिशत मात्र काम भएको छ । अब १५ महिनामा ७० प्रतिशत काम सक्नुपर्नेमा प्राविधिकविना आयोजना अलपत्र परेको छ । हालसम्म कोटेश्वरमा होभरहेड ब्रिजका लागि दुवैतर्फको भर्‍याङ बनिसकेको छ । कलंकी ‘सब–वे’ निर्माण पनि प्रभावित कलंकीमा विशेष प्रकारको ‘सब–वे’ निर्माणको तयारी छ, चिनियाँ ठेकेदार कम्पनीले सर्भे तथा नक्सांकन गरे पनि भूकम्पका कारण निर्माणको काम प्रभावित भएको छ । ‘सब–वे’को कुल चौडाइ १५।५ मिटरको हुनेछ । नक्साअनुसार ‘सब–वे’ चार लेनको मात्रै हुनेछ । चक्रपथ परिक्रमा गर्ने सवारीसाधनले मात्रै ‘सब–वे’ प्रयोग गर्न पाउनेछन् । पैदलयात्रीका लागि भने अहिलेको ‘ओभरहेड ब्रिज’ भत्काएर जेब्रा क्रसिङको व्यवस्था गरिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending