Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

इलाममा आयुर्वेद औषधालयको स्थापना

\"Hospital-Ayurveda\"७ साउन, इलाम । इलाम नगरपालिका–३ मा स्थापना गरिएको आयुर्वेद औषधालयको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बुधबार विधिवत् रुपमा उद्घाटन गरे । नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको औषधालयमा कविराज गौरीशङ्कर शाह, कास कल्पना शर्मा र गणेश श्रेष्ठलाई खटाइएको छ । आयुर्वेद पद्धतिबाट सबै रोगको निदान गर्न औषधालयको स्थापना गरिएको मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेका प्रमुख सरोजप्रसाद विशालले बताए । यहाँबाट हाडजोर्नी, पेटसम्बन्धी, ग्यास्ट्रिक, उच्च रक्तचाप, श्वासप्रश्वास, दमलगायत बिरामीको उपचार गरिने औषधालयले जनाएको छ । सो अवसरमा प्रजिअ कार्कीले नागरिकले सेवा लिन आउँदा कार्यालय बन्द भएर सेवा नपाएको गुनासो आउन नदिन तत्पर रहन औषधालयमा खटिने कर्मचारीलाई आग्रहसमेत गरे । धेरैतिर आयुर्वेद औषधालयमा चिकित्सक, कविराजलगायत कर्मचारी नबस्ने जनगुनासो गरेको उदाहरण दिँदै उनले औषधालयबाट नागरिकले धेरैभन्दा धेरै सेवा लिन सकून् भन्ने कामनासमेत गरे । अञ्चल आयुर्वेद प्रमुख विशालले पछिल्लो समय आयुर्वेदमा सर्वसाधारणको आकर्षण थपिँदै गएकाले सरकारले देशभरि ९१ वटा शाखा विस्तार गर्ने क्रममा औषधालयको शाखा विस्तार गरिएको बताए । जिल्लामा शाखा स्थापना भए पनि थप दरबन्दी नहुँदा समस्या सिर्जना भएको औषधालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies