फाल्गुन १३ गते, २०७१ बुधवार 25th February, 2015 Wed१२:१६:२० मा प्रकाशित
राम्रो खानाले स्वस्थ जिवन जिउन मद्दत पुर्याउँछ । त्यसैले स्वस्थ जिवनको लागी स्वस्थ खानाको प्रयोग गर्नु उत्तिकै आवश्यक हुन्छ । सेक्स पनी स्वस्थ जिवनको एउटा महत्वपुर्ण पाठ हो । त्यसैले स्वस्थ सेक्सको लागी पनी स्वस्थ खानाको प्रयोग गर्नु अनिवार्य हुन्छ । त्यसका लागी केही खानाहरु को प्रयोग अनिवार्य हुन्छ, जस्ले पुरुषको सेक्स पावर बढाउन मद्दत पुर्याउँदछ।केही सेक्सपावर बढाउने खानाहरुः
फाइवर युक्त खानाहरु, ब्राउन राइस, जौ को सातु आदी सबै भिटामिन बि पाइने खाद्य पदार्थ हुन् । जस्ले सेक्सपावर बढाउन र हर्माेन उत्पादनमा सहयोग पुर्याउँदछ । साथै खाना पचाउनको लागी पनी यी खानाहरुले निकै सहयोग गर्दछन् ।
माछा, अण्डा,सुर्यमुखि फुलको बिज आदि ले पनी सेक्स पावर बढाउनमा मद्दत गर्दछन् ।
बोसो कम भएको मासु, दाल, सिमी आदीबाट प्रसस्त प्रोटिन र भिटामिन बि सिक्स प्राप्त हुन्छ । जस्ले गर्दा बडी र मसल निर्माणमा सहयोग पुग्दछ । यस्ले तपाइँकाे सरिर फिट देखाउँन मद्दत गर्दछ ।
पालुङ्गो र हरियो रङ्को सागपात बाट भिटामिन 'बि सिक्स', 'भिटामिन ई', फोलिक एसिड, आइरन र जिंक जस्ता पदार्थहरु पाईन्छ । जस्ले सरिरमा तागत ल्याउन निकै मद्दतपुर्याउँदछन् ।
भुँइकटहर र केरा ले पनी सरिर तन्दुरुस्तीका लागी निकै सहयोग गर्दछन् । केरा बाट 'भिटामिन बि' र पोटासियम प्राप्तिमा सहयोग गर्दछ । जस्ले सेक्स हरमन उत्पादनमा निकै सहयोग गरिरहेको हुन्छ ।
डार्क चक्लेटहरुको प्रयोगले पनी सेक्स हरमन उत्पादनमा निकै सहयोग गर्दछन् ।
जामुन र सुन्तला जस्ता रसजन्य बस्तुहरुबाट पनी 'भिटामिन सि' प्राप्त हुन्छ। जस्ले सेक्स ड्राइभलाई एक्टिभ गराउन मद्दत पुर्याउँदछन् ।
बदाम र अन्य यस्तै नुट्स को प्रयोगले पनी सरिरमा बाेसो उत्पादनमा सहयोग गर्दछन् । जस्ले सेक्स हरमन लाई ब्यालेन्स गर्न मद्दत पुर्याउँदछ, साथै सरिरका सेक्स अर्गान हरुलाई बढाउन पनी मद्दत गर्दछन ।
ग्रिन टी ले पनी रक्त सञ्चारमा ब्यालेन्समा राख्नमा निकै सहयोग गर्दछ । जस्ले शिघ्र स्खलनलई नियन्त्रण गर्दछ ।
फर्सिको बियाँ लाई सलाद या गेरेबिमा हालेर खान सकिन्छ । नभए खालि उपाडेर पनी खान सकिन्छ । जस्ले पनि सेक्स हरमन उत्पादनमा सहयोग गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: