काठमाडौँ । हाल दुबईमा रहेका नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।
शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
चौधरीको स्वास्थ्य अवस्था गम्भीर नभएको नर्भिक अस्पतालले जनाएको छ । ‘नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - ११:५८
मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...
पौष १० गते, २०८१ - ११:१४
धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया म...
पौष १० गते, २०८१ - ११:१०
काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्...
पौष १० गते, २०८१ - ११:०३
काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । माओको जन्म जयन्तीको अवसर पारेर ब...
पौष १० गते, २०८१ - १०:५६
चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै
पौष १० गते, २०८१ - १०:५२
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ ल...
पौष १० गते, २०८१ - १०:३४
काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
पौष १० गते, २०८१ - १०:१६
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक यसु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा २०२५ वर्षअघि डिसेम्...
प्रतिकृया लेख्नुहोस्: