१७ साउन, उदयपुपर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान जारी भएलगत्तै नेकपा (एमाले)को नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी पनि मन्त्री पण्डितले गरे । साथै उनले शान्तिपूर्ण रुपमा नयाँ संविधान जारी हुने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल उदयपुरद्वारा आज सदरमुकाम गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले कुनै बाधा–अवरोध बिना नयाँ संविधान साउनभित्र नै जारी हुने बताए । प्रादेशिक सीमाङ्कनसहित संविधान जारी हुन सके धेरैले चित्त बुझाउने मन्त्री पण्डितको भनाइ थियो । एक प्रश्नको उत्तरमा मन्त्री पण्डितले भने, \'निजामती कर्मचारी ऐन चौथो संशोधनसहित अहिले प्रशासनिक सुधारको योजना ल्याइएका कारण कर्मचारी वर्गले राष्ट्रसेवक भएर काम गर्नैपर्ने हुन्छ, नत्र जागिर छाड्नु पर्छ ।\' स्वदेशको तलब खाएर डिभी र पिआर लिने अनि विदेशमा जाने कर्मचारीबीच व्याप्त प्रवृत्ति रोक्न र व्यापक प्रशासनिक सुधार गर्न अहिले आफूले अभियान नै चलाएको मन्त्री पण्डितको भनाइ थियो । पूर्वको विभिन्न जिल्लाको प्रशासनिक काम कारवाहीको अनुगमन गर्दै शनिबार बेलुकी उदयपुर आइपुग्नुभएका मन्त्री पण्डितले आजै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: