Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

केपी ओलीले सुशील कोइरालालाई थचारेपछि ...

\"SushilKoirala-KPOli_20141109050641\"१८ साउन, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले साउन १३ गते बुधबार बालकोटमै पुगेर अध्यक्ष केपी ओलीलाई प्रधानन्त्री सुशील कोइरालासहित कांग्रेसका केही मन्त्रीहरको बारेमा पोल लगाए । यदि तपाईंकै तहबाट कांग्रेस नेतृत्वसँग कुरा नगर्ने हो भने पेपपाल पारेर मुख्य सचिव र पुनर्निर्माण प्राधिकरणको दुवै नेतृत्व कांग्रेसले लाने भए भन्ने उनले सुनाएपछि ओली गम्भीर भए । त्यसपछि भोलिपल्टै ओली पार्टीका केही नेताहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगे । एमालेको नेतृत्व नै बालुवाटार पुगेपछि कोइरालाले अब सबै कुरा उ गर्नु परो, पुननिर्माण प्राधिकरणमा गोविन्द पोखरेल र मुख्य सचिवमा विश्वप्रकाश पण्डितलाई उ गरौं भनेपछि ओली आगो भए । उनी केहीबेर नबोली फिस्स हाँसेर बसे । कोइराला अझ अघि बढेर महेश आचार्य, नरहरि आचार्य लगायततिर इशारा गर्दै अब यही भो होइन त भन्दै उठ्न खोजेपछि ओलीले कोइरालालाई थचार्ने शैलीमा बसाए । ‘तपाईंहरुले के सोच्नुभएको छ ? यो देशमा कांग्रेसबाहेक अरु केही छैन भन्ने सोच्नुभयो ? मनपरी गर्ने ? एललौटी गर्ने ? ल गर्नुस्, म पनि देखाउँछु के गर्नुपर्छ भनेर’ ओली निक्कै आक्रामक बनेर हकार्न थालेपछि कोइराला लत्रक्क परे । ओलीले विगतका अन्य निर्णयहरुमा पनि मनपरी भएको भन्दै मुख्य सचिव र पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा त्यो प्रवृत्ति दोहोरिएमा ठीक नहुने चेतावनी दिएपछि विश्वप्रकाश पण्डित र गोविन्द पोखरेलेको नाम बोकेर बसेका कोइराला हच्किएको स्रोतले जनाएको छ । एमाले मुख्य सचिव कांग्रेसले लिए प्राधिकरण आफूले पाउनुपर्ने र प्राधिकरण कांग्रेसले लिए मुख्य सचिव आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending