Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मन्त्री महेश बस्नेतले आफैंले खोले डनहरुसँगको रहस्य

\"mahesh_basnet\"१९ साउन, काठमाडौं । २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएका महेश बस्नेत युवा उमेरमै मन्त्रीसमेत बनिसकेका छन् । सुरुमा गुण्डाका संरक्षकलाई मन्त्री बनाएको भन्दै उनको निक्कै आलोचना भयो । तर, यतिबेला क्याबिनेटका स्वच्छ छविका थोरै मन्त्रीमध्येमा उनको पहिचान बनेको छ । युथफोर्सका इन्चार्जका रुपमा ७ वर्षअ घि मात्र चर्चा आएका बस्नेतले छोटो अवधिमै राजनीतिमा निक्कै छलाङ मारिसकेका छन् । मन्त्री बस्नेतले हालै ‘म महेश’ नामक आत्मकथा लेखेका छन् । जसमा उनले आफ्नो आरोह अवरोहको बारेमा खुलाएका छन् । साथै विभिन्न घटनाहरुको खुलासासमेत गरेका छन् । आफूसँग नाम जोडिएका डनहरुको बारेमा पनि उनले पुस्तकमा खुलाएका छन् । गतवर्ष प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’लाई वाइसियलको आतंकविरुद्ध प्रयोग गर्न पार्टीमा भित्र्याएको उनले उल्लेख गरेका छन् । अखिल नेता ऐन महरले चरीलाई भित्र्याउनेबारे प्रस्ताव ल्याएको उल्लेख गरेका छन् । ‘तपाईंले एउटा मौका दिनुस् दाई, हामी सुध्रिएर देखाउँछौं’ भनेपछि आफूले विश्वास गरेर युथफोर्समा प्रवेश गराएको बस्नेतले लेखेका छन् । बुटवल महाधिवेशन चलिरहेका बेला एक व्यक्तिलाई गोली हानेर चरीले बस्नेतलाई फोन गरेका थिए । चरीसँगको सम्बन्धका बारमो उनले आफ्नो किताबमा लामो लेखेका छन् । अर्का विराटनगरे डन पर्शुराम बस्नेतबारे पनि उनले लेखेका छन् । एमालेको गुटबन्दी र आफू मन्त्री बन्दा आरोह अवरोहलाई पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending