Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघ्यो

खबरडबली संवाददाता

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ  ।   बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

 यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकनन्दनीमा नेपाली कांग्रेसलाई पछि पार्दै जसपाका यादव विजयी

लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजय

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बि...

तान्जानियामा १८ हजारभन्दा बढी चालकहरू पक्राउ

दार अस सलाम ।  तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् ।  ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई ...

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टल...

०७४ मा एमालेले जितेको गाउँपालिकाकाे अध्यक्षमा माओवादी विजयी

दैलेख । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले...

बालेनले ८ हजार २४८ मत ल्याउँदा एमालेका स्थापितले ४ हजार ३४२ मत ल्याए

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्  । बालेन शाहा...

फेदीखोलामा एमालेका घनश्याम सुवेदी बिजयी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मत...

विजय सुवेदीलाई १७ मतले पछि पार्दै पुनः रेनु दाहाल अघि

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी लाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेनु दाहाल  पुनः अघि बढेकी छन् ।   ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji