Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नक्सा पास नगरी २४ तले !

काठमाडौं । ९० प्रतिशतभन्दा बढी कानुनी मापदण्ड मिचेर घर ठडिएको सहरमा मापदण्ड मिचेका जति सबै घर भत्काउने ‘क्रान्तिकारी’ कुरा गर्दै थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ भूइँचालो गएपछि संचारमाध्यममा अन्तर्वार्ता दिन भ्याईनभ्याई हुँदा महागनरका इन्जिनियर अब कुनै सम्झौता नहुने बताउथे । कोही अब घरमा कैंची लगाएर आकाश सफा गर्ने गुड्डी हाक्दै थिए । सबै घर भत्काउन हटाउन सम्भव नहुने तर्क गर्दै कोही मापदण्ड अनुरुप बनाउन दिनुपर्छ भन्थे । महानगरपालिकाले तीन महिनामा भूइँचालोको कम्पन यसरी बिर्सियो, उसैको जग्गामा नक्का पास नगरी २४ तले टावर बुधबार शिलान्यास गर्ने तयारी थियो । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले बिहान ८ बजे शिलान्यासमा उपस्थित हुन निम्तो पनि बाड्यो । तर, सबै तयारी पूरा भएपछि अघिल्लो दिन कार्यक्रम स्थगित गर्यो । ‘शिलान्यास गरे पनि तत्काल सुरु हुन्थेन’ महानगरका प्रमुख कार्यकारी रुद्र तामाङले भने, ‘अब शिलान्यास पनि स्थगित भयो ।’ सबै प्रक्रिया पूरा भएपछि शिलान्यास र निर्माण कार्य सुरु हुने उनले बताए । टावर निर्माणको जिम्मा पाएको जलेश्वर –स्वस्छन्द–बिजोई निर्माण कम्पनीले टावरको नक्का दर्ता गरेको छ। महानगरले १५ दिने सूचना जारी गरेको तीन दिनमात्र भएको छ । यसबाहेक ठूलो निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्ष्ण, सरोकारवाला निकाय (सुरक्षा, सहरी विकास आदि)को सहमति लिने काम पनि भएको छैन । काठमडौंको पुरानो बसपार्कमा यस्तो भवन बनाउनका लागि महानगरले तीन वर्ष अघि टेन्डर आव्हान गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending