काठमाडौँ। यसपटक इंग्लिस प्रमियर लिग रोमान्चक गतिमा अघि बढ्दै छ। लामो समयदेखि अग्रस्थानमा रहेको आर्सनलमाथि चुनौती थपिएसँगै प्रतियोगिता रोचक बनेको हो।
यसको मतलब आर्सनलसँग दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग दूरी घट्नु पनि हो। अहिले यी दुई टीमको दूरी तीन अंकको छ। यद्यपि, अबको खेल भने यिनै दुई शीर्ष टिमबीच हुँदैछ। सिटी साविक विजेता पनि हो। तर आर्सनलसँगको खेलमा सिटी दबाबमा हुने छ।
किनकि, फरवार्ड स्टाइकर इर्लिङ हालान्ड घाइते भएका कारण उनी मैदान फर्किने सम्भावना कम छ। यदि उनी नफर्किए सिटी दबाबमा पर्छ। आइतबारको भिल्लासँगको खेलमै हलान्डले पूरा समय खेल्न सकेनन्।
उनी घाइते भएकाले खेलको पहिलो हाफमै मैदान छाड्न बाध्य भए। सिटीले आइतबार एस्टन भिल्लामाथि ३-१ को सहज जितसहित ४८ अंक जोडेको छ।
रोर्डी, इल्के गुन्डोगान र रियाल महारेजको समान एक गोलमा रियालले पहिलो हाफमा ३(० को अग्रतासहित आफूहरू उत्कृष्ट लयमा रहेको संकेत गरेका थिए।
ओल्ली वाट्किन्सको गोल एस्टन भिल्लाका लागि सान्त्वना सावित भयो।
सिटीले २२ खेल खेलेको छ। यता आर्सनलले भने २१ खेलबाट ५१ अंक ल्याएको छ।
गत साता टोटनहमसँग १-० ले पराजित भएसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी कम गर्ने अवसर गुमाएको थियो।
आर्सनलले शनिबार ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएसँगै शीर्ष स्थानको अग्रता नौ अंकमा पुर्याउने अवसर खेर फालेको थियो। गत साता भने आर्सनल एभर्टनसँग १-० ले पराजित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: