Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अब पाँच विकास क्षेत्रकै पाँच प्रदेश !

\"sambidhansava\"काठमाडौं । मधेसलाई पहाडबाट अभिन्न राख्नुपर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनेबारे छलफल सुरु भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–६ प्रदेशका सीमाकंनमा देशभरिबाट विरोध र असन्तुष्टी र स्वरहरु चर्कन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार दलका नेताहरुलाई दबाब परेको हो । सप्तरीेदेखि पर्सासम्म सीमाकंन गरिएको दोस्रो प्रदेश सामथ्र्यका दृष्टिकोणले कमजोर भएको र त्यसमा पहाड मिलाउनुपर्ने माग मधेसकेन्द्रित नेतृत्व र स्थानीय बुद्धिजिवीबाट आउन थालेपछि शीर्ष  नेताहरु पाँच विकास क्षेत्रबारे सकारात्मक देखिन थालेका छन् । ‘मधेसलाई पहाड चाहिने भएपछि हिमाल र तराई जोडिएका पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने भन्नेमा शीर्ष नेतृत्वबीच छलफल चलेको छ ।’ स्रोतले भन्यो । तराईले पहाड माग गरेपछि कांग्रेस र एमालेका नेताहरुले पाँच विकास क्षेत्रमै जान शीर्ष बैठकमा प्रस्ताव गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । ‘मधेसले पहाड मागेको हो वा चुरेसम्म मात्र भन्न खोजेको हो भन्ने विषयमा मधेसकेन्द्रित दलको नेता र स्थानीय बुद्धिजिवीसँग वार्ता गरौं भनेर हामीले प्रस्ताव गरेका छौं ।’ श्रेष्ठले भने ।
\'मधेसले पहाड मागेको हो वा चुरेसम्म मात्र खोजेको हो भन्ने विषयमा मधेस केन्द्रित दलका नेता र स्थानीय बुद्धिजीवीसँग वार्ता गरौं भनेर हामीले प्रस्ताव राखेका छौं,\' श्रेष्ठले भने। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मुलुकको वस्तुस्थिति र आर्थिक सम्भाव्यता हेरेर प्रदेशको माग गर्नुपर्ने मधेसबाटै आवाज उठेको बताए।
\'६ प्रदेशको सीमांकनमा हिजो गच्छदारले मधेस छोड्यो भन्दै गाली गर्ने मधेसका ठूला नेता भन्नेहरू आज मधेस मात्रले प्रदेश धान्दैन भन्न थालेका छन्,\' उनले भने, ‘मधेस प्रदेश प्राप्त भएपछि चल्दैन भनेर बुझ्नु राम्रो हो।\'
पर्सादेखि सप्तरीसम्मको प्रदेशमा ९० प्रतिशत मधेसी बाहुल्य भए पनि महाभारत, पहाड र चुरे क्षेत्रको स्रोत चाहियो भनेर बुझ्नु सकारात्मक भएको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending