काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले कोशी प्रदेश नामाकरणमा प्रदेश सभाको करिब पूर्ण सहमति भएको स्मरण गराएका छन्।
समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा नेकपा एमाले निकट लोकतान्त्रिक किराँत राई संघको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै नेम्वाङले प्रदेश सभाका सदस्यमध्ये चार मत बाहेक सबै मत कोशी नामको पक्षमा रहेको स्मरण गराए।
उनले भने, ‘चारवटा भोट बाहेक अरु सम्पूर्ण भोटहरू कोशीको पक्षमा पर्यो, त्यसमा अरु धेरै छलफल म गर्न चाहन्न, त्यहाँ आएर जुर्यो, त्यहाँ आएर प्रदेश सभा एउटा टुङ्गोमा पुग्यो।’
कोशी प्रदेशको नाम प्रदेश सभा आफैँले गरेको निर्णय भएको उनले बताए। उनले भने, ‘कोशी प्रदेश केन्द्रबाट गरेको निर्णय होइन, अन्य कतैबाट गरेको निर्णय होइन, कोशी प्रदेशका दलहरू बस्दा कोशी प्रदेश गरौँ न भन्ने निष्कर्ष निकाले हो।’
कसैको इच्छा नहुँदै पनि कोशी प्रदेश नामाकरण भइसकेकोले त्यसलाई सबैले मान्नु पर्ने उनले बताए। कोशी प्रदेश नामाकरणलाई लिएर एमालेमाथि ढुङ्गामुढा हुनु राजनीतिक पूर्वाग्रह भएको उनले बताए।
पहिचानको नाममा हानिएको ढुङ्गाले ताप्लेजुङ एउटा लिम्बु प्रहरी अधिकृतको टाउकोमा १७ वटा टाँका लगाउनु परेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: