काठमाडौं। नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालबीच मतभेद भएको छ।
नेपाल र खनालबीच पार्टीको औचित्य पुष्टि भए, नभएको बारे विवाद देखिएको हो। आजको बैठकमा खनालले पार्टी विभाजनको पुस्टि नभएको बताएका थिए। तर अध्यक्ष नेपालले पुस्टि भएको बताए।
स्थायी कमिटी बैठकमा नेताहरुले विद्रोहको पुष्टि गर्न नसक्दा पार्टी क्षयीकरणमा गएको बताएपछि नेपालले त्यस्तो जवाफ दिएका हुन् ।
बैठक समापन गर्दै उनले विद्रोहलाई संख्यासँग तुलना गर्न नुहुने धारणा राखेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
“विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्न हुँदैन । संख्या बढ्न समय लाग्छ । अबका दिन हाम्रो सख्या बढाउने काममा केन्दित गर्न तयारी गरिरहेका छौ,” नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।
नेपालले पार्टीको शक्ति कमजोर नभएको जवाफ पनि दिए । पार्टीका सम्मानित नेता झलनाथ खनालले नै धारणा राख्नेक्रममा पार्टीको शक्ति र ऊर्जा पहिलेजस्तो नभएको बताएका थिए ।
“हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ । हामीभन्दा विचार र व्यवहारमा अरु को उत्कृष्ट छ रु,” नेपालले प्रश्न गरे ।
उनले पार्टी संगठनले सडक, संसद् र सरकारमा रहेर काम गर्ने समेत बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: