Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अमरेशले मुख छाड्दा राज्यव्यवस्थामा गृहमन्त्री गाैतमकाे विचित्रकाे आक्रोस

\"amaresh-bamdev\"काठमाडौं । मधेस केन्द्रित नेताले राष्ट्र विखण्डनको अभिव्यक्ति दिए लगत्तै मधेसी जनताको ‘५० लाख मुल्य तोकिएको’ भन्दै सभासद्हरुले चर्को विरोध गरेपछि संसदको राज्यव्यवस्था समितिले छानविन समिति गठन गरेको छ । आजको राजधानी दैनिकमा खबर छ सिंहदरबारमा शनिबार बसेको समिति बैठकले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद् अमरेशकुमार सिंहको अभिव्यक्ति र मधेसी मोर्चाको निर्णय छानविनका लागि समिति गठन गरेको हो । समितिको बैठकमा गृहमन्त्री वामदेव गौतमलाई बोलाइएको थियो । कांग्रेस सभासद् अमरेशकुमार सिंहले सशस्त्र प्रहरी बलको विषयमा उत्तेजित भनाई राखे लगत्तै तनाव सिर्जना भएको थियो । उनले बोल्दै गर्दा गृहमन्त्री वामदेव गौतमले कडा प्रतिवाद गरेकापछि बैठक तनावग्रसत बनेको थियो । सशस्त्र प्रहरी बल मधेस आनदोलन दबाउन मधेसका विरुद्ध गठन भएको र अहिले ७५ प्रतिशत फोर्सलाई मधेसमा केन्द्रित गर्नुले पुष्टि भएको भनाई राखेपछि गौतमले कडा प्रतिवाद गरेका थिए । ‘सभापतिज्यूर छलफलका लागि गृहमन्त्रीलाई बोलाएर यसरी अपमान गराउन पाइन्छ ? यस्तै हो भने म बैठकमा किन आउने ?’ गौतमको भनाई थियो, ‘सभासद् भएर बैठकमा यसरी जे मन लाग्यो त्यही मनपरी बोल्न पाइन्छ ।’ गृहमन्त्री गौतमले सिंहलाई अनुशासनको पाठ सिकाउन सभापति दिलबहादुर घर्तीको ध्यााकर्षण गराए । गृहमन्त्री गौतमले बाह्मण, क्षेत्रीलाई शासकका रुपमा सोच्ने र देखाउने विचार र अभिव्यक्ति उत्तेजना फैलाउने, राष्ट्रविरोधी र विखण्डनकारी भएको आरोप लगाए । बरु एक हजार वर्षसम्म यादवहरुले नेपालमा शासन गरेको इतिहासको गौतमले स्मरण गराएका थिए । सभासद चित्रबहादुर केसी, रामकृष्ण यादवसहितले ५० लाख दिने घोषण गरेर तराई केन्द्रित दलले मधेसीको अपमान गरेको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending