Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पूर्व राजाको दरबारको कमाई ६ वर्षमा साढे १५ करोड

राजा बस्ने दरबार ‘नारायणहिटी दरबार संग्राहालय’ बनेपछिको ६ वर्षमा यसको कमाई साढे १५ कराेड रुपैयाँ भएको छ । नेपाल समाचारपत्रमा खबर छ–पौने १९ लाख स्वदेशी र विदेशीले अवलोकन गर्ने क्रममा यत्ति रकम उठेको हो । अवलोकन गर्न आउनेमा सबैभन्दा बढी नेपाली सर्वसाधारण र विद्यार्थी हुने गरेका छन् । संग्राहालयले दिएको जानकारी अनुसार ८ लाख ८७ हजार ७२ सर्वसाधारण, ८ लाख ३३ हजार ९ सय ४८ जना विद्यार्थीले संग्राहालय अवलोकन गरेका हुन् । चीन र सार्क मुलुकका १ लाख ९ हजार दुई सय ८९ र अन्य मुलुकका ४३ हजार पाँच सय ८६ जनाले अवलोकन गरेका हुन् । सबै अवलोकनकर्ताबाट १५ करोड ५४ लाख ९५ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ । सबैको गुनासो श्रीपेच हेर्न पाइएन सरकारले पूर्व राजाहरुले लगाउने श्रीपेच देखाउँने आँट नगर्दा सर्वसाधारण निराश भएर फर्कने गरेका छन् । सर्वसाधारणले श्रपिच हेर्न पाउनुपर्ने, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको बिलियार्ड जस्ताको तस्तै बन्नुपर्ने र श्रीसदन हेर्न पाउनुपर्ने कुरालाई आगन्तुक पुस्तिमा उल्लेख गर्ने गरेका छन् । तर, सरकारले ६ वर्षसम्म पनि यसको व्यवस्था गर्न सकेको छैन । श्रीपेच देखाउन तयारी दुई वर्षदेखि गरे पनि सरकारले अहिलेसम्म गर्न नसकेपछि सर्वसाधारण निराश भएर फर्कने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: