Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

काम गर्न नसके मन्त्रीहरूलाई पद छोड्न तयार हुन प्रधानमन्त्रीको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।

उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई बिदा गर्ने संकेत गरेका हुन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन।

कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ(आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैँसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीमा दर्जन ठूला आयोजना अलपत्र

म्याग्दी । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुलल...

बक्यौता नतिरेको भन्दै भारतले बंगलादेशको बिद्युत लाइन काटदै

काठमाडाैं  । भारतको धनढाय समुह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ ।  अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति ...

पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ

काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पत...

वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन

काठमाडाैं  । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चा...

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

काठमाडौं । माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन्। अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ। तर माझी समुदायमा भने अनौठो प...

वीरगञ्जका पोखरी छठ पर्वका लागि सिँगारियो

वीरगञ्ज । पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जन भन्दा धेरै स्थानमा रहेका छठघाटला...

अमेरिकी पत्रकारिताः चुनावका बेला दलकारिता

न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष

धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित

सिन्धुली  । धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भ...

जुवा खालबाट साढे ८ लाखसहित मुस्ताङमा १२ जना पक्राउ

काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण...

स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब हुँदा दाबी भुक्तानी १२ अर्ब

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रूपैयाँ सोधभर्ना९दाबी भुक्तानी० गरिसकेको छ। स्वास्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy