Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वार्ता गर्न थारु नेताले राखे यस्ता सर्त

काठमाडौं । थारु नेताले मुख्य तीन दलसँग वार्ता निम्ति पुर्वसर्त राखेका छन् । बुधबार बिहान थारु र मधेसीसँग वार्ता गर्ने कांग्रेस, एमाले र एमाओवादीको निर्णयपछि सिंहदरबारमा बसेको  संयुक्त थारु संघर्ष समितीको सचिवालय बैठकले यो निर्णय गरेको हो । आजनको कान्तिपुर दैनिकमा खबर छ– थारु सभासद, थारु कल्याणकारिणी सभा र संघर्ष समितिका पदाधिकारीको बैठकले झापादेखि कञ्चनपुरसम्म ‘थरुहट÷थारुवान संयुक्त संघर्ष समिति’ को आहवानमा जारी आन्दोलनका क्रममा गरिफतार कार्यकर्ता र समर्थक छाड्नुपर्ने, मुद्दाहरु फिर्ता  हुनुपर्ने, सेना परिचालन फिर्ता लिनुपर्ने बेपत्ता थारुहरु सार्वजनिक गर्नुपर्ने, कफ्र्यु लागेका बेला घर र पसलमा भएका टोडफोडको क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, टिकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पुर्वसर्त राखेको हो । ‘यि सर्तहरु पुरा नभएसम्म वार्तामा बस्नुको कुनै चौचित्य छैन,’ थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले बताए । समितिले वार्ताका लागि सर्तका रुपमा चार मुद्दाहरुअघि सारेको छ । ति मध्य पहिचानका पाँच र सामथ्र्यका चार आधारमा सिमंकन हुनुपर्ने, राज्यको हरेक तह रसंयन्त्रमा सम्बन्धित प्रदेशको जातीय जनसंख्याका आधारमा समानुपनतिक समावेशी प्रतिनिधित्व र रोजगारीको संवैधानिक व्यवस्था गरिनुपर्ने, संघिय व्यवस्थापिकामा जनसंख्याको अनुपातमा सदस्या संख्या र निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, आदिवासी थारु संवैधानिक राष्ट्रिय आयोगको व्यवस्था हुनुपर्ने, आदिवासी थारुको प्रथाजनित कानुन र अभ्यास गर्ने निकायलाई कानुनी मान्यता प्रदान गरिनुपर्ने उल्लेख छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending