काठमाडाैं । गर्भावस्थाको बेला भान्टा खानु हुँदैन भनेको तपाईंले पनि सुन्नुभएको होला । कतिपयले बच्चा जन्मिएपछि सुत्केरी अवस्थामा पनि भान्टा खाँदैनन् ।
गर्भवती भएको बेला भान्टा खाँदा स्वास्थ्यमा नोक्सान हुने भनिन्छ । गर्भावस्थाको बेला भान्टा किन खानु हुँदैन भनिन्छ ? जानौं । आयुर्वेद विशेषज्ञका अनुसार भान्टामा फाइटोहोर्मोन पाइन्छ, जसले गर्भावस्थाको क्रममा महिलाका समस्या बढाउँछ ।
गर्भवती भएको बेला भान्टा खाँदा महिनावारी सम्बन्धी समस्या पनि हुन सक्छ । यसमा पाइने फाइटोहोर्मोनले यस्तो समस्या हुन्छ । त्यस्तै भान्टा खाँदा एसिडिटीको समस्या पनि हुन सक्छ । साथमा यसले पाचन प्रणाली पनि खराब हुन सक्छ । त्यसैले यसको सेवन नगर्न सल्लाह दिइन्छ ।
सुरुआती समयमा गर्भवती महिलाले भान्टा नियमित खाँदा गर्भपातको खतरा पनि हुने आयूर्वेदका जानकारको तर्क छ । यसले शरीरमा गर्मी बढाउने र पेटमा हुर्किरहेको बच्चालाई नोक्सान पुर्याउने दाबी छ । त्यस्तै गर्भावस्थाको क्रममा धेरै भान्टा खाँदा प्रिमेच्योर बच्चा जन्मिने खतरा पनि बढ्छ ।
अर्को भान्टाले छालासम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । यसले हातखुट्टा तथा शरीर चिलाउने वा एलर्जीको समस्या हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
पौष १८ गते, २०८१ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...
पौष १८ गते, २०८१ - १५:३६
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...
पौष १८ गते, २०८१ - १४:५२
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...
पौष १८ गते, २०८१ - १४:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...
पौष १८ गते, २०८१ - १३:४५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छ...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:२०
काठमाडौं । बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिक...
पौष १८ गते, २०८१ - १३:१७
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०...
प्रतिकृया लेख्नुहोस्: