Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

थारु मुद्धा सम्बोधन नगरी संविधान ल्याउन नसक्ने ठहरमा एमाओवादी

\"Perish-dada1\"काठमाडौं । एकिकृत नेकपा माओवादीको केन्द्रिय नेतृत्वले मधेश लगायतका स्थानहरुमा उठिरहेको जनताको जायज माग तथा थारु समुदायको माग  सम्बोधन नगरी संविधान ल्याउन नहुने निष्कर्ष निकालेको छ । टिकापुर घटना, थारु आन्दोलन तथा मधेश आन्दोलनका विषयमा समिक्षा गर्न बसेको माओवादी हाइकमाण्डको बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो । बैठकले थारु आन्दोलन र मुद्धालाई सम्बोधन गर्न जरुरी भएको र सो विषयमा सरकारवादी दल नेपाली कांग्रेस र एमालेसँग समझदारी जुटाउन पार्टीका शिर्ष नेताहरु पूस्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र नेता नारायणकाजी श्र्रेष्ठलाई जिम्मा समेत दिएको एमाओवादीका एक नेताले बताए । थारु मुद्धा सम्बोधन नगरिदा मुलुकले अर्को द्धन्द्ध भोग्नपर्ने भन्दै एमाओवादीले राजनीतिक दलका शिर्ष नेताहरुविच मत मिल्नै नसक्ने अवस्थामा नरहेको समेत ठहर गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बसेको पटकपटकको छलफल तथा पार्टीका विभिन्न नेताहरुसँगको छलफलका आधारमा एमाओवादी यस्तो निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार मधेश आन्दोलनमा समेत एमाओवादीले मध्यस्थकर्ता गरिरहेको छ । आन्दोलनरत दलका कुरा सरकारसँग र सरकारका कुरा आन्दोलनरतपक्षसम्म लैजाने र सहजिकरण गर्ने काममा एमाओवादी नेताहरु लागिरहेका छन् । मधेशी मागका सम्बन्धमा समेत एमाओवादी सकेसम्म सम्बोधन गर्ने पक्षमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending