Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भूकम्पपीडितलाई पहिरोको डर

\"pahiro\"चौतारा । सिन्धुपाल्चोकमा भूकम्पपछि  पहाड र बस्तीमा धाँजा फाटेका कारण जोखिम निम्त्याएको छ । यसको असर सबैभन्दा बढी विकट क्षेत्रका बस्तीमा देखिएको छ । जिल्लाको विकट गाविस गोल्चे–६ र ७ को मानव बस्ती चिराचिरा भई बस्नै नसक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् । सिङ्गो गाउँ चिराचिरा पर्नुका साथै ठाउँठाउँमा सुरुङ निस्किएकाले कुनै पनि बेला पूरै गाउँ नै पहिरोमा परिणत हुन सक्ने अवस्था आएको छ । यहाँका सिङ्गो गाउँ नै भासिएको र भूकम्पपछि निर्माण गरिएको अस्थायी टहराको खम्बा पनि जमिनमा दबिएको गोल्छे–६ का दोर्जे स्याङ्वोले बताए । गाउँमा यस्तो समस्या देखिन थालेकाले आफूहरु कहाँ जाने, के गर्ने, कहाँ बस्ने अन्योलमा परेको गाविसका प्राविधिक सहायक चन्द्रकाजी लामाले बताए । यसैगरी हगाम गाविस–३ हाप्रास्थित दोलखालीगाउँमा गएको पहिरोले १५ वटा टहरा पुरिएको छ । गाउँभरिमै सबैभन्दा सुरक्षित ठाउँ भनी बसेको स्थानमै पहिरो गएको र पहिरोको आवाज आउने बित्तिकै भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । त्यस क्षेत्रका स्थानीयवासीले अहिले त्रासको भरमा रात बिताउन बाध्य छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending