Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

डा. केसीको जीवन रक्षाको माग गर्दै पोखरामा दबाब र्र्याली

\"drकास्की । स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा आज बिहान दबाब रर्याली निकालिएको छ । सुशासनका लागि नागरिक समाज ९सुनास० कास्कीको समन्वय तथा  पोखराका विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा दबाबमूलक र्रयाली निकालिएको हो । डा केसीको जीवन रक्षाको माग गर्दै दबाव¥याली निकलिएको आयोजकले जनाएको छ । पोखराका चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपुल हुँदै नयाँबजारस्थित ओमशान्ति भवन अगाडि गएर सभामा परिणत भएको थियो । ¥यालीका सहभागीले माथेमा आयोग प्रतिवेदन कार्यान्वयन गर, स्वास्थ्य सेवा सर्वसुलभ गर, डा।गोविन्द केसीको जीवन रक्षा गर, मेडिकल शिक्षामा देखिएको भष्टाचार अन्त्य गरलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए । ¥यालीमा मेडिकल एसोसियसनमा आबद्ध चिकित्सक, प्राध्यापक, , वकिल, व्यवसायी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीलगायतको सहभागिता थियो । सभामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य आनन्दराज मुल्मी, डा पदम खड्का, सुशासनका लागि नागरिक समाज ९सुनास० कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेललगायतले डा केसीको अनसन व्यक्तिगत स्वार्थभन्दा आम नागरिकको विषयमा भएकाले ऐक्यबद्धता जनाएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending