Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

समय सकिँदा पनि राणाले जिम्मेवारी नछाडेपछि निर्वाचन आयोग गएको हुँ – चन्द

\"1441709804510_AR-KTM-Preकाठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो समयमा पशुपतिशमशेर राणाले जिम्मेवारी लिएको र कार्यकाल सकिँदा पनि अध्यक्षको जिम्मेवारी नछाडेपछि आफु निर्वाचन आयोग गएको खुलासा गरेका छन् । मुलुक राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि संविधान चाँडो जारी गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता चन्दले भने पार्टीको महाधिवेशनमा चक्रीय प्रणालीअन्तर्गत अध्यक्षको जिम्मेवारी चलाउने निर्णय भएपनि आफ्नो समयमा पशुपतिशमशेर राणाले जिम्मेवारी लिएको र कार्यकाल सकिँदा पनि अध्यक्षको जिम्मेवारी नछाडेपछि म निर्वाचन आयोगमा गएको हुँ ।’ मुलुकमा बस्ने सम्पूर्ण जाति समुदायका बीचमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता कायम गर्नुपर्नेमा जोड दिँदै देशमा विद्यमान समस्यालाई निकास दिन सबै दलका नेताहरु संवेदनशील भएर लाग्नुपर्ने बताए । नेता चन्दले राप्रपामा देखिएको विवादलाई मिलाएर अगाडि बढ्न आफूले बहुमतसहितको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको प्रस्ट पारे ।, चन्दले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले मात्र निष्कासन तथा कारबाही गर्न सक्ने पार्टीको विधान भएको र लामो समयदेखि सो बैठक बस्न नसकेकाले केन्द्रीय सदस्य निष्कासनको समाचार भ्रमपूर्ण भएको बताए । उनले पार्टीको बहुमत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर सरकारमा मन्त्री पठाएको उल्लेख गर्दै मन्त्री फिर्ता बोलाउन नसकिने स्पष्ट पारे । चन्दले पार्टी महाधिवेशनपछि १५ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्नु दुःखद भएको उल्लेख गर्दै पार्टीका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना आफ्नो पक्षमा रहेकाले आफू नै आधिकारिक अध्यक्ष भएको दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending