Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान निर्माणमाा वैदेशिक हस्तक्षेप बढ्योः नेता नेपाल

\"pradipकाठमाडौं । नेकपा एमाले का नेता तथा साहित्यकार प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । साहित्यकार सुमन सौरभको चौथो कृति ‘मृत्युसङ्ग्रह’ माथि लघुकथा समाजले शुक्रबार आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधान बनेमा नेपाल स्थिरतामा जान्छ भनी चिन्ता गर्ने मुलुकले सकेसम्म संविधान नबनोस् भन्ने चाहेको बताए । उनले भन –‘मधेसी दलको मागका आधारमा मधेसका जिल्लाको एक प्रदेश बन्ने तय भइसकेको छ तर पनि आन्दोलन जारी छ, थारुहरुले अधिकार माग्नु स्वाभाविक हो तर मधेसी दलको आन्दोलनको कार्यसूची के हो भन्ने मैले बुझेको छैन ।’ उनले लेखकले राष्ट्रियताको संरक्षण र पुँजीवादी विकृत अपसंस्कृतिबारे कलम चलाउनुपर्नेमा जोड दिँदै त्यसका लागि लघुकथा पनि सशक्त विधा हुन सक्ने धारणा राखे । पुस्तकबारे समीक्षा गर्दै समालोचक मोहनराज शर्माले सौरभका लघुकथा मृत्युचिन्तनमा केन्द्रित भए पनि स्वैरकल्पनामा आधारित भई रोमाञ्चक शैलीमा लेखिएको बताए । अन्तक्र्रियामा भाग लिँदै डा लक्ष्मणप्रसाद गौतम, ध्रुव मधिकर्मी, जय छ्याङ्छा, पवन आलोक, छविरमण सिलवाल, तुल्सीहरि कोइराला, सुष्मा मानन्धर, समाजका अध्यक्ष श्रीश्रोम श्रेष्ठ ‘रोदन’, लगायतले सौरभका लघुकथा प्रयोगिक भएको विचार व्यक्त गरे । कुल ८० पृष्ठको पुस्तकमा ४८ लघुकथा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending