Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यस्तो हुन्छ संविधानसभाको प्रक्रिया, यसरी हुन्छ पारित

\"sambidhan\"काठमाडौं । संविधानसभाको आइतबार शुरु भएको प्रक्रियाले निरन्तरता पाएमा यो महिनाभित्रै नेपाली जनताले नयाँ संविधान पाउने नेताहरुले बताएका छन् । शुक्रबारदेखि दुई दिनसम्म प्रक्रिया रोकेर आन्दोलनरत दलहरुसँग वार्ता गर्ने भने पनि आन्दोलनरत दलहरु वार्ता प्रक्रियामा सहभागि नहुने भएपछि संविधानसभाबाट नयाँ संविधानको निर्माणको झण्डै अन्तिम प्रक्रियालाई दलहरु प्रवेश गरेका हुन् । आइतबार बेलुकी ५ बजे सुरु हुने प्रक्रियामा प्रवेश गर्नुपूर्व दलका शिर्ष नेताहरुले आ आफ्नो धारणा राखेका थिए । तीन दलले मधेसी दलको माग अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको विधेयकमा आवश्यक संशोधन गर्ने निर्णय गरेका छन् । आइतबार बेलुकी नै संविधानसभामा मतदान प्रक्रिया सुरु हुनेछ । बैठकमा संविधानको परिमार्जित विधेयकमा परेका संशोधन प्रस्तावमाथि छलफल हुनेछ । प्रक्रिया अनुसार संविधानको मस्यौदा विधेयकमा परेका संशोधन प्रस्तावलाई सुरुमा ध्वनिमतमा लगिनेछ । त्यसपछि संविधानका सबै धारालाई एक(एक गरेर पारित गरिनेछ । त्यसपछि संविधानको अन्तिम विधेयक तयार हुन्छ । अन्तिम विधेयकलाई संविधानसभामा कायम रहेका सभासद संख्याको दुई तिहाई मतले पारित गर्नुपर्ने प्रावधान छ । ५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । यस हिसाबले सबै संशोधन प्रस्तावको टुंगो कतिबेरमा लाग्छ भनेर अहिले नै भन्न सकिंदैन । त्यसमाथि संविधानसभा बैठक कतिबेर सञ्चालन गरिन्छ भन्ने कुरामा पनि भर पर्छ । आइतबारको बैठक कुनबेलासम्म सुरु हुन्छ भनेर संविधानसभा सचिवालयले समय निर्धारण गरिसकेको छैन । आइतबार अबेरसम्म बैठक बस्यो र सोमबार पनि दिनभरी चल्यो भने सोमबार रातीसम्म या नभएपनि यो महिनाभर संविधान घोषणा गर्ने संविधानसभा सचिवालयको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending