Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आँखा खुलेपछि ...........

सिन्धुपाल्चोकमा गरिएको स्वास्थ्य शिविरमा आँखाको शल्यक्रिया भई संसार देख्न पाएपछि वृद्धहरु हर्षले दंग परे । कान्तिपुर दैनिकमा खबर छ–लामोसाघुका स्थानीयले आँखाको शल्यक्र्रियापछि डोहोर्याएर घर पुर्याइदिएका वृद्धहरु भोलिपल्टैदेखि पट्टी खोलेर ठमठम हिड्न थाले । ‘अब त आफैं हिड्न सक्ने भएँ । डाक्टरसाव अब त सबैतिर देख्न सक्ने भएँ’ शल्यक्रियापछि पुनः शिविर पुगेका पाङग्रेटारका ७५ वर्षीय छोटे पहरीले भने । पिछडिएका समुदायका छोटे र अर्का जितवबहादुर थामीजस्तै वर्षौदेखि अध्यारोमा जीवन बिताइरहेका वृद्धवृद्धा निक्कै हर्षित देखिन्थे । ‘संसार देख्न पाउँदा कसालाई खुशी लाग्दै’ ९३ वर्षीय कुश्माखर नेपालले भने, ‘आँखा खुलाइदिने सबैलाई धन्यवाद ।’ आँखाको उपचार गराउन फाटेका कपडा लगाएका, खेती गरे वर्षभरि खान नपुग्ने, संरक्षक नभएका र पिछडिएको वर्ग आएका थिए । शिक्षण अस्पताल बिपी कोइराला नेत्र अध्ययन केन्द्रकी विशेषज्ञ तथा सहप्राध्यापक ज्योतिबाब श्रेष्ठको नेतृत्वको १३ जनाको टोलीले शिविरमा सहयोग पुर्याएको थियो । बाह्रबिसेमा भएको चारदिने आँखा शिविरमा ६१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी देख्न सक्ने बनाइएको छ । आँखा देख्न नसक्ने थप २७ जनाको उपचार शिक्षणा अस्पताल महाराजगंजमा गराई्ने सुनकोशी इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्रबहादुर थापाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: