Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

शान्ति सुरक्षाका लागि सहयोग गर्न जिप्रका कैलालाीको अपिल,निषेधाज्ञा यथावत

\"kailali_district\"धनगढी । नयाँ संविधान जारी हुन लागेको परिप्रेक्ष्यमा शान्ति सुरक्षा मजबुत बनाई राख्ने कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लावासीलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले बुधबार सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव, एकता र मेलमिलापमा खलल पुग्ने गरी कुनै पनि धारणा विचार वा दृष्टिकोण सार्वजनिक नगर्न आग्रह गरेका छन् । कुनै पनि आन्दोलनका कार्यक्रमबाट कसैको हक, अधिकार, सम्पति ज्यान र प्रतिष्ठामा आघात पार्ने काम नगर्न आग्रह गर्दै उनले आफ्नो हकको प्रयोग गर्दा अरुको हकमा असर नपु¥याउन पनि अपिल गरेका छन् । निषेधाज्ञा यथावत यसैबीच पुरानै तालिकाअनुसार कैलालीको धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा विहिबार दिउँसो १२ देखि ३ बजेसम्म यथावत रहेको छ । हरितालिकालाई मध्यनजर गरी बुधबार दिउँसो निषेधाज्ञा हटाएको स्थानीय प्रशासनले आज धनगढीमा पुरानै तालिकाअनुसार निषेधाज्ञा जारी गरेको हो । उता चौबीसै घन्टे निषेधाज्ञा लगाइएको टीकापुर नगर क्षेत्र र भजनी–त्रिशक्ति नगर क्षेत्र तथा आसपासका क्षेत्रमा आज बिहान ५ देखि १२ बजेसम्म सात घन्टाका लागि निषेधाज्ञा हटाएको छ । ती क्षेत्रमा अन्य समयमा लगाइएको निषेधाज्ञा र घोषणा गरिएको दङ्गाग्रस्त यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy