Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सप्तरीमा प्रर्दशनकारीद्धारा प्रहरी चौकीमा आगजनी

\"house-fire-small-webpage\"सप्तरी  । सप्तरीको राजविराजमा प्रदर्शनकारीले पकरी प्रहरी चौकीमा आगजनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनलाई थप चर्काउने निर्णय गरे लगत्तै बिहिबार बिहानैदेखी प्रर्दशन शुरु भएको छ । प्रदर्शनकारीको एक समूहले बिहिवार बिहानै आगजनी गरेको हो । आगजनीबाट चौकी भित्रका सबै फर्निचर, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको छ । यस्तै प्रदर्शनकारीको एक समूहले सप्तकोशी नगरपालिको ८,९ र १० नम्बको एकिकृत वडा कार्यालयमा समेत तोडफोड गरेको छ । यस्तै मोर्चाको निर्णय अनुसार प्रदर्शन गाउँ, नगरस्थित सरकारी कार्यालय, वित्तीय संस्था विरुद्ध केन्द्रित भएको छ । आज बिहानैबाट ग्रामीण बजार, बर्साइन, हनुमाननगर, भारदह, भगनी, कुनौली भन्सार लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । ४१ दिनदेखि निरन्तरको बन्दका कारण सप्तरीमा खाना पकाउने ग्यास, हरियो तरकारी, लगायत ग्रमीण भेकका उपस्वास्थ्य चौकीमा औषधि समेतको अभाव हुँदा जनजीवन थप कष्टकर भएको छ । मंगलबारदेखि चलेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले जारी मधेसलाई थप चर्काउने निर्णय गरेको थियो  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending