Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भारतिय हस्तक्षेप बिरुद्ध दुतावासमा ज्ञापन पत्र सहित विरोध जुलुश

\"embassy\"काठमाडौं । क्रान्तिकारी युवा संघका अध्यक्ष उकेश कंवाले नेपालको आन्तरिक मामलामा भारतिय हस्तक्षेप बढेको भन्दै त्यसको कडा प्रतिवाद गरिने बताए । उनले भोली शुक्रबार भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउनुको साथै भारतिय हस्तक्षेपका विरुद्ध बिरोध जुलुस गरिने बताए । रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा बोल्दै क्रान्तिकारी युवा संघका अध्यक्ष उकेश कवांले नेपालको सार्वभौमिकताको ख्याल नगरी नेपालको खुल्ला सिमानको फाईदा उठाएर तराईका विभिन्न जिल्लामा हत्या हिसां,लुटपाट र आगजनी गरिरहेको बताएका हुन । उनले भने संविधान जारीका समयमा भारतले नेपालमा आफ्नो बिशेष दुत पठाएर संविधान जारीलाई रोक्ने दबाब दिएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको त्यो नेपालीलाई सह्य नहुने बताएका हुन । उनले भने नेपालका दुई छिमेकी देश मध्ये दक्षिण तिरको नाका बन्दी भएता पनि उत्तरको नाकालाई खोल्न सकिए नेपाल र नेपालीका लागि सहज हुने भन्दै उत्तरको नाका खोल्न नेपाल सरकारले तत्काल कदन चाल्नु पर्ने बताए । त्यस्तै क्रार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लवजुले बेलायती बिरासत बोकेको भारतले नेपाललाई असल छिमेकी भन्दा पनि आफ्नो निजि बगैंचा र दमित बजारको रुपमा हेर्दै नेपालको आन्तरिक मामलामा हस्तक्षेप स्विकार्य नभएको बताए । उनले भने भारतका कामदार वर्गले नेपालीसँग दाजुभाईको सम्बन्ध विस्तार र तराईमा भएको अन्दोलनमा घुस पैठ रोक्न  भारतिय प्रधानमन्त्रीले अगुवाईको भूमिका खेल्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending