Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

महन्थ ठाकुर र गच्छदारको मोर्चाबीच भिडन्त

\"Thakur_Gachhadar\"काठमाडाैं । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र महन्थ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच विवाद हुँदा नेपालगन्जको रुपेडिया नाका शनिबार तनाव भएको छ । उनीहरुबीच नेपाल वा भारतीय भूमिमा कता धर्ना बस्ने भन्ने विषयमा विवाद भएको हो । अन्नपूर्ण पाेष्टमा खबर छ मधेसी मोर्चाका कार्यकर्ता नेपालमै या भारतीय भूमिमा बसेर आन्दोलन गर्ने विषयमा भएको विवादपछि एकआपसमा ढुंगा हानाहान भएपछि रुपेडियामा तनाव बढेको हो । नेपालमा नाकाबन्दीको विषयमा भएको विवादका क्रममाभ भारतीय भूमिमा बस्नेहरुले नेपालतर्फ रहेकालाई सरकारी एजेन्टको आरोप लगाएका छन् भने नेपाली भूमिमा रहेकाले भारतीय भूमिमा रहेकालाई भारतीय दलालको संज्ञा दिएका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय सदस्य विजय गुप्ता, पशुपति दयाल मिश्र र संघीय समाजवादीका जिल्ला अध्यक्ष कमरुदिन राई लगायत नेताहरु भारतीय भुमिमा बसेर सीमामा अवरोध गरिरहेका छन् । सातायता सुचारु रुपेडिया नाकामा शनिबार भारतीय भूमिबाट मोर्चाका कार्यकर्ताले सीमामा अवरोध गरेपछि नेपाल भित्रिने पेट्रोलियम तथा मालवाहक ट्रक रोकिएका छन् । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक( का कार्याकर्ताले नेपाली भूमिमै बसेर आन्दोलन गर्न आग्रह गरेको आग्रहलाई अन्य मधेसी दलका नेता कार्याकताले नमानेपछि चर्काचर्की र ढुंगा हानाहान भएको हो । लोकतान्त्रिकका जिल्ला नेता मिसवाउलहक अन्सारीले नेपाल भूमिमै धर्ना बस्न आग्रह गर्दा अन्य मधेसी दलका कार्याकर्ताले अटेर गरी भारतीय भूमि प्रयोग गरेका हुन् । मधेसी मोर्चाकौ कार्यकर्ता एकआपसमा भिंडेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लोकतान्त्रिक र अन्य मधेसी दलका कार्यकर्ताबीचको तनावलाई साम्य पारेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending