Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

रामवरण र ‘रअ’ छिरेपछि कांग्रेसको सत्यनाश

\"Sushil_Koirala_150_170\"काठमाडौं । अन्ततः नेपालमा राष्ट्रवादीहरुको एकता विजयी भएको छ । तर, राष्ट्रवादले जिते बापत मुलुक र जनताले अझै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । जसरी संविधान जारी गरेबापत मुलुकले नाकाबन्दीको सजाय भोग्नुपरेको छ, त्यसैगरी राष्ट्रवादीले जिते बापत जनताले थप कष्ट उठाउनुपर्ने हुन सक्छ । तर, राष्ट्रिय स्वाभिमान जोगिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतको सिंगो सरकार नै लागेको थियो । भारती खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुख एबी माथुर एकसातादेखि पाँचतारे होटलमा अड्डा जमाएर बसेका थिए । ९ करोड भारु सांसद खरिद बिक्रीका लागि छुट्याइएको चर्चा खुबै चल्यो । तर, यसपटक देशभक्तहरु एकजुट भए ।   अन्ततः भारतीय खुफिया एजेन्सीको एजेन्टको रुपमा कांग्रेस सभापति सुशील कोइारालाको बहिर्गमन अत्यन्त शर्मनाक रुपमा भएको छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरुले कुनै पनि हालतमा उम्मेदवारी दिनु हुँदैन भन्दा भन्दै कोइराला किन खडा भए ? कसैले पनि यसको जवाफ भेटेको छैन । कांग्रेस नेताहरु मोबाइल स्वीच अफ गरेर बसेका छन् । कार्यकर्ताहरु मुख देखाउन नसक्ने भइयो भन्दै रुवाबासी गरेर हिंडेका छन् ।   आन्दोलनमा सक्रिय भएका मधेसी दललाई पनि भारतले कोइारालाको पक्षमा मतदान गर्न लगाएपछि नाकाबन्दी र आन्दोलनको पटाक्षेप भएको छ । कोइारलालाई जिताउन र ओलीलाई हराउन नसक्ने भएपछि मधेसी दलहरु भोट नहाल्ने मनस्थितिमा पुगे पनि भारतीय राजदुत रन्जित रे र रअका पूर्व प्रमुख माथुरको निर्देशनपछि उनीहरु मतदानमा सहभागी हुन बाध्य भएन ।   कोइरालाको उम्मेदवारीप्रति कांग्रेस सभासद् र बरिष्ठ नेताहरु नै आश्चर्यचकित भइरकेका बेलो पदीय मर्यादा भुल्दै राष्ट्रपति डा. रामवरण यादव असोज २२ गते राती प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ । रअ, राष्ट्रपतिको छलफलपछि कोइरालालाई जसरी पनि उठाएर ओलीलाई हराउने सहमति भएको हो ।   अाजकाे साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE