Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

को होला दोस्रो राष्ट्रपति ? आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्बाचन प्रक्रिया शुरु हुँदै

\"CA-building1\"काठमाडौं । आजबाट नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्बाचन प्रक्रिया शुरु हुँदैछ । संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्न दिउँसो तीन बजे संसदको बैठक बस्दैछ । बैठकले निर्बाचन कार्यतालिका सार्वजनिक गर्नुको साथै संसदका महासचिवलाई निर्बाचन अधिकृत तोक्नेछ । नयाँ संविधानको धारा २९७ को उपधारा २ अनुसार सहमतिमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नका लागि सभामुखले केही समय दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सभामुख ओनसरी घर्तिले सहमतिका लागी भोली आइतबारसम्मका लागी दलहरुलाई समय दिन सक्ने छिन् । निर्बाचन प्रक्रिया जारी रहुन्जेल अर्थात नयाँ राष्टपति चयन नहुन्जेल राष्ट्रपतिको सम्पूर्ण कार्यभार सभामुखले लिनुपर्नेछ । दलहरुबिच सहमतिको सम्भावना शनिबारसम्म देखिएको छैन । बहुमतिय प्रक्रियामा गए भोली अर्थात आइतबार साँझसम्म मुलुकले नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति प्राप्त गर्नेछ । शनिबार साँझसम्म दुवै पदका लागी सहमतिय उम्मेदवार बनाउन दलहरुविच छलफल हुने बताइएपनि छलफलका लागी कुनै दलले पहल गरेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलको एक उम्मेदवार र सत्ता साझेदार दलहरुको एक उम्मेदवार हुने सम्भावना रहेको समेत दलका नेताहरुले बताउने गरेका छन् । कांग्रेस÷मधेसवादीका तर्फबाट हालका राष्ट्रपति रामबरण यादवकै निरन्तरता, तमलोपा नेता महन्त ठाकुर वा कांग्रेस नेता कुल बहादुर गूरुङ र मानबहादुर विश्वकर्माको चर्चा छ भने सत्तासाझेदार दलका तर्फबाट एमाले नेताहरु झलनाथ खनाल, विद्या भण्डारी, एमाओवादी नेता अमिक शेरचन, नन्दकिशोर पुन  पासाङको समेत चर्चा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE