Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अभावसँग जुधेकोमा जनतालाई सलाम, सम्पूर्ण ध्यान इन्धनको व्यवस्थामा लगाएको छु–आपूर्तिमन्त्री पून

\"ganeshmanकाठमाडौं । आपूर्ति मन्त्री गणेशमान पून आफ्नो सम्पूर्ण ध्यान अहिले पेट्रोलियम पदार्थको आपूर्तिमा लागेको बताएका छन् । १ महिनाभन्दा लामो समय भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास, औषधी लगायतका सामाग्रीहरुको चरम अभाव भएका बेला पूनले यस्तो बताएका हुन् । खबरडबलीसँग कुरा गर्दै पूनले भने, –‘अहिले सम्पूर्णरुपमा मन्त्रालयको ध्यान पेट्रोलियम पदार्थको आपूर्तिमा लागेको छ  । हामीले भारतको विकल्पका रुपमा चिनसँग सघन छलफल गरेका छौं र केहीदिनमै परिणाम आउनेछ’ । सोही छलफल अनुरुप चिनले १ हजार मेट्रिक टन तेल बुधबारसम्म नेपाल पठाउन लागेको समेत पूनले बताए । शुक्रबार पूनले चिनियाँ राजदूत उ चिन्ताइसँग छलफल गरेका थिए । आइतबार चिनसँग दिर्घकालिन सम्झौताका लागी मन्त्रालय तथा नेपाल आयल निगमका अधिकारीहरु चिन जाने र औपचारिक सम्झौताका लागी वातावरण निर्माण गर्नेछ  । पूनले असहज स्थितिमा पनि धैर्यताकासाथ नाकाबन्दी सामाना गरेकोमा नेपाली जनताप्रति कृतज्ञ रहेको समेत बताए । भने,–‘नेपाली जनता आत्मसम्मानका लागी कहिल्यै झुकेको छैनन् र झुक्ने छैनन् भनी फेरी एकपटक प्रमाणीत भएको छ । त्यसलाई म सलाम गर्छू र चाँडै समस्या सुल्झाउने गरी काममा लाग्छु ।’ पूनले चाडै नै यो अभाव सामाधान हुने समेत बताए । आपूर्ति मन्त्रालयको विशेष आग्रहमा केहीदिन अघि मात्रै परराष्ट्र मन्त्रालयले चिनलाई तेल उपलब्ध गराईदिन पत्राचार गरेको थियो । छिट्टै अभाव हट्ने समेत पूनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE