Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्रधानमन्त्रीले भने, ‘जिद्धि नदेखाई वार्तामा बस्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार हुने मधेसी मोर्चासँगको वार्तामा आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ–‘नेपाली दाजुभाइ दिदीबहिनीहरुले दु:ख पाइरहनुभएको छ, यो पाखुरा सुर्कने बेला होइन, अरुसँगको कुरा होइन, आफ्नाभित्रको कुरा हो,’ कमलपोखरीमा मंगलबार साँझ छठपूजापछि प्रधानमन्त्रीले भने, ‘म साथीहरुलाई अहंकार र जिद्धि नराखिकन आत्मिय ढंगले वार्तामा बस्न आग्रह गर्दछु, म पनि कुनै जिद्धि राख्दिन ।’ \"KPप्रधानमन्त्रीले बुधबार हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन आफूले सकारात्मक भूमिका खेल्ने पनि जानकारी दिए । ‘मेरा लागि भोलि पनि ढिला भइरहेको छु,’ उनले भने, ‘छिट्टै मुलुकलाई निकास दिनुपर्छ ।’ प्रधानमन्त्रीले मधेसकेन्द्रित आन्दोलनले बिनासित्ति नेपाली जनताले दु:ख पाएको उल्लेख गरेका छन् । उनले जनताको दु:खमा सरकारले जे पाउँछ, त्यही उपलब्ध गराउने बताए । ‘चीनबाट हुन्छ कि जहाँजहाँबाट हुन्छ इन्धन ल्याइन्छ,’ उनले भने, ‘वनबाट दाउरा ल्याएर बाँडिएको छ, मट्टिटेल, गुइँठा जे पाइन्छ, त्यही ल्याइन्छ ।’ प्रधानमन्त्री ओलीले आफू कुनै क्षेत्र, जात र समूदायप्रति कठोर नरहेको उल्लेख गरे । ‘नेपालका सबै वर्ग, समूदायका जनतालाई आफ्नै दाजुभाइ ठानेको छु, उनीहरुका समस्या मेरो समस्या हो,’ उनले भने, ‘मधेसको आन्दोलनले मधेसी जनता र सम्पूर्ण नेपाली जनताले दु:ख पाएका छन्, यी कुराहरुमा मैले कसरी समाधान गर्न सक्छु, त्यता ध्यान दिएको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending