Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

मधेस आन्दोलन झन् उग्र हुँदै

\"madhesh-ma-sangharsha-890x395_c\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि र औषधिसँग सम्बन्धित सामग्री ल्याउन दिने निर्णय गरेको केही घन्टा नबित्दै वीरगन्जमा मोर्चाकै कार्यकर्ताले औषधि बोकेको ट्रकमा आगो लगाइदिएका छन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ–यसैगरी शुक्रबार विराटनगरमा पनि बिरामी बोकेको एम्बुलेन्समाथि मोर्चाकै कार्यकर्ताले आक्रमण गरेका छन्। मोरङको रंगेलीबाट बिरामी बच्चा बोकेर विराटनगरतर्फ आउँदै गरेको रंगेली बचत तथा ऋण सहकारी संस्थाको को१च ७३७९ नम्बरको एम्बुलेन्स तोडफोड भएको हो। मोर्चाको बिहीबार साँझ काठमाडौंमा बसेको बैठकले औषधि र औषधि बनाउन प्रयोग हुने पदार्थ ढुवानीमा अवरोध नगर्ने निर्णय गरेको थियो। तर मोर्चाका कार्यकर्ताले बिहीबार राति नै वीरगन्जमा औषधि लोड भएको ट्रकमा आगो लगाइदिएका हुन्। वीरगन्ज(१४ श्रीपुरमा राति १ बजेतिर आन्दोलनकारीले औषधि लोड भएको ना२ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेर आगो लगाइदिएका थिए । मोर्चाका कार्यकर्ताले मोरङको कटहरी(८ स्थित नेसनल सिमेन्ट उद्योग परिसरमा रोकेर राखिएका सातवटा ट्रक पनि तोडफोड गरे। विराटनगरको शिव मन्दिर चोक, महाविर रोड शनि मन्दिर र मोरङको कटहरी लगायतका स्थानमा बिहानैदेखि तनाव भएको थियो । शिव मन्दिरमा एक बालकमाथि मोर्चाका कार्यकर्ताले रड प्रहार गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending