Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्रचण्ड भन्छन्, मधेस आन्दोलन काबु बाहिर जान लागेकोमा मधेसी मोर्चाका नेता चिन्तित पाएको छु

\"prachanda-intकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेसले शनिबार बोलाएको छलफलपछि अध्यक्ष प्रचण्डले मधेसमा पनि मोर्चाको अान्दाेलन नियन्त्रण बाहिर जान लागेको भन्दै मोर्चाका नेतामा चिन्ता छाएको भन्दै उनले यस्तो बताएका हुन् ।   कांग्रेससँगको छलफलपछि शनिबार सिंहदबारमा संचारकर्मीहरुसँग प्रचण्डले संचारकर्मीसँग भने– प्रतिपक्षीका रूपमा कांग्रेसले यस्तो गर्नु राम्रो हो । सरोकारवालाहरू सबैसित छलफल गरी समस्याको निकास खोज्न लाग्नुपर्छ । हामी पनि छिटो निकास निस्कियोस् भन्ने चाहन्छौँ । सीमांकनमा मिडियाले अलि बढी लेखे, यसलाई सच्याउन खोजिएको पनि हो ।   तराई–मधेसको आन्दोलन र नाकाबन्दीबाट सिर्जित अवस्थाबारे साझा धारणा बनाउन आवश्यक छ भन्ने विषयमा कुरा अगाडि बढाइएको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने र छिटै अर्को बैठक बस्ने सहमति भएको छ । सबै पक्षमा समस्याको निरुपण गर्नुपर्नेमा मतैक्य देखिएको छ।   राष्ट्रका मूल समस्याबारे सबैको साझा धारणा बनाउन छलफल केन्द्रित थियो । सकेसम्म छिटो टुंग्याउने भन्नेमा छौँ । तर, मधेसी मोर्चाले हिजोबाट आन्दोलनलाई अघि बढाउने भनेका छन् । यद्यपि मधेसी मोर्चाका साथीहरूलाई मैले चिन्तित देखेको छु, उहाँहरूले भनेको भन्दा आन्दोलन बाहिर जान खोजेको जस्तो गरी घटना भएका छन् । औषधि ल्याउने कुरालाई बाधा नपुर्‍याउने निर्णय उहाँहरूले गर्नुभयो, तर औषधि बोकेको ट्रकमाथि बम प्रहार भएको छ, बिरामी बोकेको एम्बुलेन्समाथि प्रहार हुँदा मधेसी मोर्चाका साथीहरूलाई पनि चिन्ता भएको महसुस मैले गरेको छु । अाजकाे नयाँ पत्रिकामा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending